भारतबाट आलु आयत नभएपछि नेपालको आलुले राम्रो मूल्य पायो…हेर्नुहोस् ।
2020, November 11th, Wednesday

Yuwa Aawaj

काठमाडौ : विश्वभर फै,लिएको को,रोना भा,इरसका कारण भारतबाट आउने आलु ब’न्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ । विगतका वर्षहरूमा १५ देखि २५ रुपैयाँसम्म बि’क्री गर्दै आइरहेका किसानले यो वर्ष भने

३५ देखि ५५ रुपैयाँ किलोसम्म बि’क्री गरेको बाग’चौर नगरपालिका– १२ बाफु’खोलाका टीका केसीले बताइन् । सल्यानका आलु बढी मात्रामा पोखरा, दाङ, बुटवल जाने गरेको छ । खेत’बारीमै पुगेर खरिद’कर्ताले आलु लिएर जाने गरेकाले बजारको समस्या नभएको आलु खेती गर्दै आएका अ’गुवा कृषक चित्रबहादुर वलीले बताए ।

जिल्लाको आलु उत्पादनको पके’ट क्षेत्रको रूपमा परिचित बाफुखोलामा यस वर्ष आलु उत्पादन समेत बढेको छ । उन्नत जातको आलुको बिउ वितरण, आलु ब्ल’क कार्यक्रम, सिँचाइ सुविधाको विस्तारले यस क्षेत्रलगायत जिल्लामा समेत आलुको उत्पादनमा वृ’द्धि आएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रमेशकुमार बस्नेतले जान’कारी दिए ।

उनले भने, ‘आलुको पकेट क्षेत्रको रूपमा रहेको बा’फुखोलालाई आलु ब्ल’क कार्यक्रम सञ्चालन गरेका छौँ ।
यस्तै उन्नत जातको बिउ र सिँचाइको पहुँच वृ’द्धिले पनि उत्पादनमा वृद्धि ल्याएको छ ।’ बागचौर नगरपालिका– १२ का वडा अध्यक्ष दीपक वलीले यहाँका किसानले गरिरहेको आलु

उत्पादन र आम्दानी बढाउनका लागि कृ’षि विकास कार्यालयसँगको सहकार्यमा योजना बनाएर काम गरिरहेको बताए । ‘यहाँको आम्दानीको मुख्य स्रोत भनेको आलु हो, तर त्यसका साथसाथै पर्यटन प्रव’र्द्धनलाई लाई पनि जोड दिनुपर्छ उनले भने कृषि र पर्यटन यो दुवै कुरालाई सँगसँगै अगाडि बढाएर लैजाने हाम्रो योजना छ ।’

जिल्लाभर २४ हजार एक सय मेट्रि’क्टन आलु उत्पादन यस वर्ष जिल्लाभर वर्षे र हिउँदे आलु गरी २४ हजार एक सय १० मेट्रि’क टन आलु उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार दुई हजार तीन सय ७० हेक्टर क्षे’त्रफलमा वर्षे र हिउँदे आलु खेती गरिएको छ। गत आ’र्थिक वर्षको तुलनामा १६ दशमलव ९४ प्रतिशत आलु उत्पादनमा वृ’द्धि आएको र वर्षे आलु २० दशम’लव १९ प्रतिशत र हिउँदे १६

दशमलव २१ प्रतिशतले वृद्धि आएको कार्यालयले जनाएको छ । उत्पादन भएको आलुमध्ये १२ हजार ५५ मे’ट्रिक टन आलु आन्तरिक र चार हजार सात सय ४० मेट्रिक टन बिउमा गरी जम्मा १६ हजार सात सय ९५ मेट्रिक टन आलु आन्त’रिक रूपमा नै खपत हुने गरेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया