शुल्क लिन नपाउने भएपछि बैंकहरुले एटीएम बुथमा पैसा हाल्न छाडे, राष्ट्र बैंकसम्म पुग्यो गु’नासो…हेर्नुहोस् ।
2020, November 27th, Friday

Yuwa Aawaj

काठमाडौ : सेवाग्रा’हीलाई चाहिएको बेला रकम झिक्न सजिलो होस् भनेर बैंक तथा वि’त्तीय सं’स्थाहरुले ठाउँठाउँमा एटीएम बु’थ राखेका हुन्छन् । तर, सोही एटीएम बु’थको सेवा प्रभा’वकारी हुन नसक्दा पछिल्लो समय सेवा’ग्राहीले सास्ती भोग्नुपरेको गु’नासो आउन थालेको छ ।

एटीएममा पैसा झिक्न जाँदा कहिले पैसा हुँदैन त कहिले बि’ग्रेको अव’स्थामा भेटिन्छ । बि\ग्रेको एटीएम पनि लामो समयसम्म बनेको पाइँदैन । अन्तर’बैंकिङ एटीएम कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था भएसँगै बैंकहरुले एमीएमबाट दिने सुविध पनि प्रभा’वकारी नबनाएका हुन् ।

जुनसुकै एटीएम बु’थबाट जुनसुकै बैंकको एटीएम कार्ड राखेर पैसा निकाल्दा शुल्क नलाग्ने भएपछि केही बैं’कहरुका एटीएमको सेवा प्रवा’हमा सम’स्या भएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्था सँगै बैंकहरुले समेत एटिएएम सेवा प्र’वाहमा सुस्त’ता देखाएका हुन् ।

ललितपुरको बालकुमारीस्थित नबिल बैंकको एटीएम बि’ग्रेको लामो समय भयो तर अझै बन्न सकेन । यस्तै बालाजुको नेपालटारमा रहेको प्राइम बैंकको एटीएम बु’थको हालत पनि उस्तै छ । नेपालटारको प्राइम बैंकको सो बुथ आक्क’लझुक्क’ल मात्रै चल्छ भने अधिकांश समय सेवा अवरु’द्ध नै हुन्छ । यसैगरी नेपालटारकै सि’द्धार्थ बैंकको एटीएम बु’थ पनि बिग्रे_को भन्दै ब’न्द गरिएको लामो समय भइसक्यो । यता सामाखुसीको एक बैंकको एटीएम बुथमा रकम निकाल्न जाँदा कहिल्यै पैसा निस्कँदैन ।

यी त प्रतिनिधि उदाहरणमात्रै हुन्, पछिल्लो समय एटीएम बु’थबाट पाइने सुविधा टिठलाग्दो छ । को’रोना महामा’रीबाट सचेत रहन अपनाइनुपर्ने सामान्य माप’दण्ड समेत एटीएममा देखिदैन् । उपत्यका भन्दा बाहिरका एटीएम बु’थमा यस्तो समस्या झनै बढी रहेको बताइएको छ ।

केही बैंकर्स’हरुबाट त अरुको बैंकको पैसा झिक्न किन एटीएममा पैसा हालिरहनु र किन बनाइरहुन भन्नेसम्मका अभिव्य’क्तिहरु सुनिन थालेको छ । एटीएमबाट सास्ती भएपछि एटीएम प्रयोगकर्ताले राष्ट्र बैंकका समेत गु’नासो गर्न थालेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणा’कर भट्ट बताउँछन् । पछिल्लो समय एटीएम प्रयोग’कर्ताहरुको गु”नासो राष्ट्र बैंकसम्म आउने क्रम बढ्दै गएको भट्टको भनाइ छ ।

राष्ट्र बकले बैंक तथा वि’त्तीय संस्थाले ग्रा’हकबाट लिँदै आएको विभिन्न सेवामा शुल्क लिन नपाउने व्यवस्था गरेपछि बैंकहरुको त्यस्ता सेवा शुल्क प्र’वाह कम’जोर भएको बैं’कर्स आफै स्वी’कार्छन् । नेपाल बैक’र्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बैंकहरुलाई विभिन्न सेवा शुल्क लिन नपाउने व्यवस्था गर्दा यसले से’वाको गु’णस्तर घ’ट्ने भएकोले त्यस्ता शुल्कबारे निबर्णय गर्ने अधिकार बजारलाई नै छो’ड्नुपर्ने तर्क गरे ।

उनले भने, ‘आज हामीले सबै कुरा निःशुल्क भन्दा सेवाको गुण’स्तर बि’ग्रिँदै गएको छ । एटीएम निःशुल्क गर्ने भनेपछि बैंकहरुले एटीएम मर्मत नै गर्न छाडेको भन्ने कुरा आएको छ ।’राष्ट्र बैंकका प्रवक्ता भट्ट भने बैंकहरुले अहिलेको महामा’रीको लागि भनेर राष्ट्र बैंकले गरेको नि’र्णयलाई कार्या’न्वयन गर्न बैंकहरुबीच सह’कार्य हुनुपर्ने त’र्क गर्छन् । बैंकका कर्मचारीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै लागू गरिएको यो व्यवस्था कार्या’न्वयनमा लै’जादा बैंकहरुलाई नै फा’इदा हुने उनको भनाइ छ ।

उनले भने, ‘राष्ट्र बैकमा कतिपय बैंकले आफनो एटीएममा पैसा नराखिदिने र अरुको एटीएममा जानुपर्ने बा’ध्यता गरिरहेका भन्ने गु’नासो आएको छ । यसले बैंकहरुको इमे’ज ख’स्कनेछ । यदि उसले एटीएमबाट से’वा नदिँदा अ’न्त्यमा मान्छे काउ’न्टरसम्म जाने हुँदा यसले बैंकलाई कुनै फाइदा हुँदैन । का\उन्टरमा मान्छे भीड गराउँदा आफ्ना कर्मचारी बढी व्य’स्त गराउनुपर्ने हुन्छ । सामान्य अवस्थामा पनि यस्तै हो भने उहाँहरुले कर्मचा’री थप गर्नुपर्ने हुन्छ ।’

बैंकहरुसँग अन्य विषयमा छलफल हुँदा समेत राष्ट्र बैंकका गर्भ|नर महाप्रसाद अधिकारीले बैंकहरुले दिने एटीएम सेवाको विषय उठाउने गरेका छन् । अहिलेको बैंकहरुको कामले उनीहरुको ब्रा’ण्डिङमा समेत ध’क्का पर्नेछ भने त्यसले बैंकप्रतिको विश्वास गु’म्न सक्छ ।

प्रवक्ता भट्टका अनुसार राष्ट्र बैंकले यो विषयमा बोलिँदिदा बैंकलाई समस्या होला की भनेर नबोलिएको हो । को’रोना महामा\रीका समयमा बैंकरहरुले एकातिर वि’द्युतीय कारोबारलाई प्रो’त्साहनको नारा लगाउने गरेका छन् भने अर्को तर्फ शुल्कको विषयलाई लिएर से’वा प्रवा’ह नै प्रभा’वित पार्न खोजिरहेका छन् ।

को’रोना क’हरको समयमा चैतमा नै एटीएमबाट पैसा झि’क्दा थप शु’ल्क नलाग्ने व्यवस्था राष्ट्र बैंकले ग¥र्यो । तर पछि राष्ट्र बैंकले चालु आर्थि’क वर्षको मौ’द्रिक नीति’मार्फत नै जुनसुकै बैंक तथा वि’त्तीय सं”स्थाको एटीएमबाट रकम निकाल्दा पनि शु’ल्क नलाग्ने नीतिगत रुपमै यवस्था गरेको थियो ।

सोही बमो’जिम राष्ट्र बैंकको भुक्ता’नी प्र’णाली विभागले ए’कीकृत निर्देशन जारी गर्दै भदौ अन्तिम साता शुल्क नलाग्ने व्यवस्था गरेको थियो । यसअघि जुन बैंक तथा वि’त्तीय सं’स्थाको एटीएम कार्ड भएपनि सोही बैंक तथा वि’त्तीय सं’स्थाको एटीएम बु’थबाट रकम झिक्दा मात्रै शु’ल्क लाग्दैनथ्यो । अरु बैंक वित्तीय संस्थाको एटीएमबाट रकम निकाल्दा शुल्क ति’र्नुपथ्र्यो ।-रातोपाटी

तपाईको प्रतिक्रिया