नेता गोकुल बास्कोटा भन्नुहुन्छ : विप्लवको भ्वाङ परेको ‘क्रान्ति’ आवश्यकता छैन !
2020, November 29th, Sunday

Yuwa Aawaj

काठमाडौं : पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रा’न्ति’मा भ्वा’ङ परेको दा’बी गरेका छन्। काभ्रे पलाञ्चोकको धुलिखेलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले

चन्दले दा’वी गरेको क्रा’न्ति आजको आवश्यकता नभएकाले बताएका हुन्। कार्यक्रममा चन्द नेतृ’त्व समूहका छ द’र्जन बढी कार्यकर्ता स’त्तारुढ नेपाल क’म्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

ध्वं’शात्मक क्रान्ति आजको आवश्यकता होइन, तपाईँको क्रा’न्तिमा भ्वा’ङ परिसक्यो, अब तपाईँ पनि नेकपामा प्रवेश गर्नुपर्‍यो’, उनले भने। प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले विकास–क्रा’न्तिको निरन्तरता आजको आवश्यकता भएको बताए।

बाँस्कोटाले नेपालमा हिं’सात्मक क्रा’न्ति जरुरी नभएको बताउँदै शान्ति’पूर्ण स’ङ्घर्ष र रुपा’न्तरणको भने आवश्यक रहेको उनको तर्क छ। नेकपामा कोही दास र कोही मालिक नभएको उनको धारणा छ।

बाँस्कोटाले गतिशील र सु’ढृढ नेपाल निर्माणमा रहेको बताए। उनले नेकपा कुनै पनि हालतामा नफुट्ने दाबी गर्दै ठूलो पार्टीमा होहल्ला मात्रै भएको बताए।

उनले नेकपालाई ठूलो घरको संज्ञा दिँदै बेलाबेलामा होहल्ला हुनु स्वा’भाविक रहेको बताए। विकासमा राजनीतिको कुरा अलिअलि आउने भएकाले सबैले विकास–नि’र्माणमा मिलेर सुख र समृ’द्धिलाई प्रामिकता दिनुपर्ने उनको भनाइ छ। -अन्नपूर्णव

तपाईको प्रतिक्रिया