भाइरल कल्पना दाहालको पहिलो लोक गित कल्पना सार्बजनिक…हेर्नुहोस् ।(भिडियो सहित)
2020, November 30th, Monday

Yuwa Aawaj

काठमाडौ : इन्द्रेणी मा रमेश प्रसाई संग्ग दोहोरि गायपछी भाइरल भयाकी कल्पना दाहालको पहिलो लोक गित बजारमा सार्बज’निक भयको छ ।

सुमधुर स्वरकी धनि गायिका कल्पना दाहाल र गायक राजेन्द्र भण्डारीको मौ’लिक आवाजमा उनै गायक राजेन्द्र भण्डारीको लय तथा शब्द सिर्जनामा राजेन्द्र भण्डारीको ।

लोक दोहोरि गित कल्पना बजारमा सा’र्बजनिक भयको छ। निर्देशनमा राजेन्द्र भण्डारी र छायांकनमा सुरेश श्रेष्ठ रहेका छन् भने प्रकाश धमलाको सम्पादन रहेको छ।

उक्त गीतमा राजाराम कोइराला र आयुसमा दवाडी को अभिनय रहेको छ। उक्त गीतलाई मेनुका डिजिटलको आधि’कारिक युटुब च्यानल मार्फ’त सार्बजनिक गरियको छ।

भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया