हार्दिक बधाई ! ३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश प्रसाई , यी हुन् बेहुली…हेर्नुहोस् ।
2020, December 1st, Tuesday

Yuwa Aawaj

काठमाडौं : प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् ।

रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृ’ष्टिविहिन हुन् ।अबल व’क्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिं’केबुङको राँगो’ बोलको गीतले च’र्चामा ल्याएको छ ।

उनी पछिल्लो समय इन्द्रेणीमा समेत आ’वद्ध छन् ।नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बाल’आश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ ।

३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ

तपाईको प्रतिक्रिया