शुक्रबार , असार ४, २०७८

ओलीलाई पदमा बस्न नैतिकताले दिँदैन, अब अर्को आ’न्दोलन हुन्छ – उपेन्द्र यादव…हेर्नुहोस् ।

कार्तिक २५, २०७७ मंगलबार 2

रौतहट : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई सरकारमा बस्ने नैतिकता नभएको बताएका छन् रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश

कार्यक्रममा यादवले भने, ‘आफैले निर्माण गरेको संविधान उल्टाउनु र सरकारको नेतृत्व गर्नु प्रधानमन्त्री ओलीको नैतिकताले दिँदैन ।’ प्रदेश सरकारको सबै अधिकार कटौती गर्ने नेकपाको सरकारवि,रुद्ध अर्को आन्दो,लन गर्नुपर्ने उनले बताए । अधिकार र पहिचानको लागि फेरि अर्को आन्दोलनको आवश्यकता रहेको र जनता समाजवादी पार्टी नेतृत्व लिन

तयार रहेको उनको भनाइ छ । नेता राजकिशोर यादवले इतिहासको हरेक आन्दो,लनमा रौतहटका जनताको अग्र,णी भूमिका रहेको बताउँदै अधिकारको लडाइँमा साथ दिन आग्रह गरेका थिए ।

कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र यादवले नेकपा सरकारले मधेसी जनताको आँखामा छारो हालिरहेकाले सजग रहनुपर्ने बताएका थिए । मधेस र मधेसीको हक अधिकार दिलाउने एक मात्र पार्टी जसपा रहेको मन्त्री यादवको दाबी छ ।

यो पनि
जनतालाई सेवा दिन सरकार कुनै हालत पछि पर्दैन : स्वास्थ्यमन्त्री ढकाल !

सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा को’रोना भा’इरस (कोभिड–१९) को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् बैठक सोमबारको बैठकले सबैको पीसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आज सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले विगतमा पनि निःशुल्क गर्दै आएको र स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदै जनतालाई सेवा दिन सरकार पछि नपर्ने स्पष्ट पार्नुभयो ।

खर्च धान्न नसक्ने भएको जनाउँदै तिर्न सक्ने नागरिकसँग शुल्क लिने र विपन्नसँग शुल्क नलिने निर्णय भएकामा सर्वोच्च अदालतको आदेश र नागरिक क्षेत्रको सुझावपछि सरकारले नयाँ निर्णय गरेको हो ।नेपालमा अहिलेसम्म करीब १५ लाखको पीसीआर परीक्षण गर्दा दुई लाखमा सङ्क्र’मण पु’ष्टि भएको छ ।

शुरुमा कोभिड–१९ को पिसिआर परीक्षणको पुनःपरीक्षण गर्न हङ्कङ पठाइएकामा हाल नेपालमै सरकारी र निजी गरी ७३ प्रयोगशालाबाट पीसीआर परीक्षण गरिन्छ ।सरकारले स्वेच्छाले पिसिआर परीक्षण गर्नका लागि परीक्षण शुल्क रु दुई हजार तोकेको छ ।

ती प्रयोगशालाबाट दैनिक १५ हजारको सङ्ख्यामा परीक्षण भइरहेको छ ।कोभिड–१९ को रोक’थाम र निय’न्त्रणका लागि मन्त्रालयले दुई कल सेन्टरबाट सेवा प्रदान गरिरहेको छ । को’भिड–१९ को रोक’थाम र उपचारका लागि मन्त्रालयले करीब दुई हजार ६०० आइ’सियु र ९०० भेन्टि’लेटर बनाएको छ । रासस

प्रतिकृया दिनुहोस्