शुक्रबार , असार ४, २०७८

को’रोना विरु’द्धको औषधि – नेपालकै जडी’बुटी परीक्षण…हेर्नुहोस् ।

कार्तिक २६, २०७७ बुधबार 8

काठमाडौं : को’रोना भाइ’रस विरु’द्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्र’मितका लागि आ’युर्वेदिक औष’धिको क्लि’निकल परी’क्षण सुरु गरिएको छ। नेपाल स्वा’स्थ्य अनु’सन्धान परिषद्ले परी’क्षण कार्यको नेतृ’त्व गरिरहेको छ।

परि’षद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले औ’षधिको प्रभाव’कारिताबारे रि’पोर्ट आइ’नसकेको जान’कारी दिए। ‘एक साताअघि क्लि\निकल ट्रा’यल सुरु भएको हो’, कार्यकारी प्रमुख डा. ज्ञवालीले भने, ‘अहिले त्यसको फलो’अप गरिरहेका छौं।’

उनका अनुसार काठमाडौं उप’त्यकाबाहिर जनकपुर प्रादे’शिक अ’स्पताल, वीरगन्जस्थित को’भिड अस्प,ताल र रुपन्देहीस्थित भीम अस्प’तालमा क्लि’निकल परी’क्षण चलिरहेको छ।
औ’षधिको सकारा’त्मक प्र’भाव परेको र मृ’त्युद’र घटा’एको चिकि’त्सकको दा’बी छ।

रा’ष्ट्रिय आयु’र्वेद अनुस’न्धान तथा तालिम के’न्द्र विकास समितिका अध्यक्ष प्रा.डा. देवबहादुर रोकाले को’रोनाविरु’द्ध आयु’र्वेदिक औ’षधिको प्रयोग प्र’भाव’कारी भएको जानकारी दिए। ‘ट्राय’ल परी’क्षण प्र’भाव’कारी देखिएको छ। यो खबर अजाको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्