आइतबार , जेठ ३०, २०७८

पुरुषभन्दा राम्रो काम गर्छन महिला मिस्त्री…हेर्नुहोस् । मेहनती महिलाहरु प्रती उच्च सम्मान ।

कार्तिक २९, २०७७ शनिबार 0

पोखरा : पो’खरा का’मको खो’जीमा धेरै नेपाली दिदीबहिनी विदेश गएका छन्। राम्रो काम पाइने प्र’लोभनमा परेर विदेश गएका धेरै दिदीबहिनीले रोजगारका क्रममा क’ठिन जिवन बाँच्न बाध्य भएका समाचार आइरहेका छन्।

यस्ता समाचार आइर_हेपनि कामको खोजीमा नेपाली युवतीहरु विदेश जाने क्रम भने रोकिएको छैन्। यतिबेला को’रोना क’हरले वैदेशिक रोजगारमा रहेका धेरै युवायुवती बेरो’जगार भएर देश फर्कने प्रतिक्षामा छन्।देशमा बेरो’जगारी बढेको छ ।

को,’ पनि युवायुवती विदेश जान लाइनमा छन्। नेपालमै घर बनाउने, प्ला’स्टरर, प्ल’म्बीङ, टायल बिच्याउने, फनिचर ।लगायतका काममा नेपाली म’जदुरको अ’भाव छ। यस्ता काममा भारतीय मजदु’रको बाहुल्यता रहेको छ।

नेपालमा यस्तै काम गरेर भारतीयहरुले वर्षौदेखि ख’रबौ रुपैयाँ आफ्नो देशमा रेमिट्या’न्सको रुपमा लगेका छन्।घर बनाउने काम गा’ह्रो हुने भएकोले महिलाले घर बनाउने काम गर्न सक्दैनन् भन्ने चलन थियो। पछिल्लो समयमा भने यो भ्रम तोड्दै महिलाले अव’सर पायो भने जुनसुकै काम पनि गर्न सक्छन् भन्ने उदाहरण देखाएका छन।

प्रतिकृया दिनुहोस्