शुक्रबार , असार ४, २०७८

यिनी हुन् आफै रगत दिंदै विरामी बचाउँदै गर्ने डाक्टर, १०० पटक दिइसके रगत…हेर्नुहोस् ।

कार्तिक २९, २०७७ शनिबार 6

काठमाडौं : स्वास्थ्यक’र्मीलाई त्यसै भगवानको रुप भनिएको होइन । केही अपवाद वाहेक अस्पतालमा आएका बिरामीलाई निको बनाउने ध्याउन्न नै हुन्छ चिकित्सक र स्वास्थ्यक’र्मीको । ज्यान बचाउन भन्दै अस्पताल आएका बि’रामीलाई बचाउन हर सम्भव प्रयास गर्छन स्वास्थ्यकर्मीले ।

एक जना यस्ता चिकित्सक छन जसले उपचार मात्र गर्दैनन् आवश्यक परेको बेलामा आफ्नै रगत दिएर धेरैको ज्या न जोगाएका छन् । इमरजे’न्सीमा आएका विरा’मीका आफन्त र’गत नपाएर भौ’तारिकएो देख्न नसक्ने यि चिकित्सकले आफै रगत दिँदै बि’रामी बचाउँदै गरेका छन् ।आफैँ उपचारमा खटिने डाक्टर सन्देश पन्थले २० वर्षको दौरान १०० पटक रक्तदान गरेका छन् ।

उनको रगतले सयौंको ज्यान बाँचेको छ । उनी जाहाँ जहाँ पुग्छन् विरामीले डाक्टरको रग’त पाउँछन् । उनले यस्तो थुप्रै उदाहरण सुनाएका छन् । । म्याग्दी अस्पतालमा ड्युटीमा रहेको समयमा एकजना गर्भवती महिलाको इमर्जेन्सी अ’प्रेसन गर्नुपर्ने भयो । ती गर्भवती महिलाको अ’प्रेबसन गर्नका लागि रगत र रक्त’दान गर्ने व्यक्ति खोज्न समय लाग्ने भयो ।

त्यसपछि उनी आफैले रगत दिएर बचाए । आफै रगत दिए अनि आफैले श ल्य कृ या गरेर महिलाको ज्या न बचाए ।म्याग्दीमै एक महिला अ त्यधिक र क्त श्रा वपछि म्याग्दी अस्पताल आइन् । उनलाई पनि तत्काल रगत चढाउनुपर्ने अवस्था थियो । उनले आफै रगत दिए अनि आफै श ल्य कृ या गरे । ३ पाउ’ण्ड रग’त चढाएर पछि मात्र ति महिलाको पा ठे घ र सफा गरिएको थियो ।

उनको त्यस्तै अनुभग ललितपुरको पाटन अस्पतालमा काम गर्दा पनि छ । उनले धेरै पटक यसरी विरामीको ज्यान बचाएका छन् । सन् २००० मा एमबीबीएस अध्ययनका लागि बंगलादेशमा पहिलोपटक रक्तदान गरेका डा। सन्देशले पछिल्लोपटक सन् २०२० को जुलाइमा अष्ट्रेलियामा रक्तदान गरेको बताउँछन् ।

उनले प्रत्येक ३ महिनामा रक्तलान गर्छन । त्यसका लागि आफु कहाँ छु भन्ने सोच्दैनन् । जहाँ भएपनि उनी रक्त’दानका लागि तयार हुन्छन् । बंगलादेशमा २० पटक अनि अष्ट्रेलियामा ३० पटक रक्तदान गरेका उनले बाँकी चाहिँ नेपालमै दान गरेका हुन् ।

जुम्ला, गुल्मी, बुटवल, म्याग्दी, लमजुङ लगायतका जिल्लाका अस्पतालमा उनले काम गरेका छन् । ति अस्पतालमा उनले धेरै पटक यस्तै उदाहरणीय काम गरेका छन् । पाटन अस्पतालमा आफ्नै श्रीमतीका लागि पनि दुईपटक रक्त’दान गरेको पनि उनी सम्झन्छन् । रक्तदान गरेको १० मिनेटमै बिरामीको शल्य’कृया गर्न तयार हुन्छन् । इ-न्युज

प्रतिकृया दिनुहोस्