शुक्रबार , असार ४, २०७८

खगेन्द्र संग्रौला भन्नुहुन्छ : राजालाई गु-हार्नेहरू बाँद’रजस्ता लाग्छन्, पशुपतिनाथले यी दुखि’याको रक्षा गरून् …हेर्नुहोस् ।

कार्तिक ३०, २०७७ आइतबार 19

काठमाडौ : लेखक खगेन्द्र संग्रौलाले देश बचाउन ग’द्दीच्यूत र कुख्या’त राजालाई गु’हार्नेहरू आफूलाई आ’दिम गु’फाका अर्ध-विकसित नर-बाँद’रजस्ता लाग्ने भन्दैँ कटाक्ष गरेका छन्।काठमाडौंसहित विभिन्न स्थानमा रा’जतन्त्रका पक्षमा केही दिन

यता ‘राजा आउ देश बचाउ’ भन्दै विशाल प्रदर्शन भईरहेको छ । यसबारे विभिन्न तह र तप्काबाट अनेक विश्लेषण भईरहेका छन् । यसैबीच लेखक तथा साहित्यकार संग्रौलाले यो प्रदर्शन बारे गरेको टिप्पणीले तरङ्ग पैदा गरेको छ । लेखक संग्रौलाले देश बचाउन गद्दी’च्यूत र कु’ख्यात राजालाई गुहा’र्नेहरू आफूलाई आ’दिम गु’फाका अर्ध-विकसित नर-बाँ’दरजस्ता लाग्ने भन्दैँ क’टाक्ष गरेका हुन् ।

देश बचाउन ग’द्दी,च्यूत र कु,ख्यात राजालाई गुहार्ने जी’बातहरू मलाई आ’दिम गु’फाका अर्ध-विकसित नर-बाँद’रजस्ता लाग्छन्, ट्वीटमार्फत उनले भनेका छन्, जो पूर्ण मानव नबन्न नित्य यत्न र जि’द्दी गरिराछन्। यस मुलुकका अभा’गीहरूमध्ये हदै अ’भागी हुन् बरा यी मण्ड’लमार्गी नर-बाँ’दरहरू!वृध्द भग’वान् पशुपतिनाथले यी दुखि’याको रक्षा गरून्!

यस्तो छ उनको ट्वीट !

यो पनि
नेपाल संवत् नेपालीको मौलिक सं’वत् हो : मुख्यमन्त्री पौडेल

हेटाैँडा : बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संव’तलाई नेपालको मौलिक संवतका रूपमा हरेक नेपालीहरुले आत्म’सात् गर्न थालेको बताउनुभएको छ । नेपाल संवत् ११४१ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले नेपाल फरकफरक धा’र्मिक तथा सांस्कृ’तिक विशेषता भएको देश भए पनि धा’र्मिक, सां’स्कृतिक तथा जातीय एकतामा पनि मजबुत रहेको उल्लेख गर्नुभएको छ ।

“नेपालको मौलिक नेपाल संवत् ११४१ को पावन अवसरमा प्रदेशवासी दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृ’द्धि एवं उ’त्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलद्वा’रा जारी सन्देमा उल्लेख छ । पौडेलले राष्ट्रिय विभूति शङ्ख’धर साख्वाःले तत्कालीन समयमा ऋ’णको भारले थिचिएका र साहुकैमा दासको

जीवन बिताउन बाध्य पारिएका व्यक्तिहरुको ऋ’ण चुक्ता गरिदिएको दिनका स्मृ’तिमा नेपाल संवत् प्र’चलनमा आएको उल्लेख गर्दै यो दिनलाई विशेषतः नेवारी समुदायले धुम’धामसँग मनाउने गरेको तथा हाल हरेक नेपालीले यस संवत्लाई मौलिक

नेपाली संवतका रूपमा आ’त्मसात गरेको बताउनुभएको छ ।
हाम्रो देश नेपाल फरकफरक धार्मिक तथा सांबस्कृतिक विशेषता भएको देश भए पनि धार्मि’क, सांस्कृ’तिक तथा जातीय एकतामा पनि मजबुत रहेको छ । यो नयाँ वर्षको अवसरमा नेपालीहरुबीचको एकता थप मजबुत बनोस् भन्ने कामना व्यक्त गर्दछु, न्यू’दया भिन्तुनाः”, पौडेलले सन्देशमार्फत भन्नुभएको छ ।

प्रतिकृया दिनुहोस्