आइतबार , जेठ ३०, २०७८

सूर्य थापा भन्नुहुन्छ : प्रचण्डको प्रस्ताव अराजनीतिक हो, फिर्ता नगरे नेकपाको कुनै तहको बैठक हुँदैन !

कार्तिक ३०, २०७७ आइतबार 0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लहकार सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेस गर्नुभएको प्रस्ताव फिर्ता गर्नुपर्ने बाताउनुभएको छ । उहाँले (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई शुक्रबारको सचिवालयमा बुझाउनुभएको राजजीतिक प्रतिबेदन फिर्ता नगरे

पार्टीको कुनै पनि तहको बैठक बस्न नसक्ने पनि बताउनुभएको छ । नेपाल कम्यु’निष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच पत्र जुहा”री चलेका बेला अन्य नेताहरुले पनि आफ्नो पक्षका अध्यक्षहरुको पक्ष सघाउ पुग्नेगरी तर्क गरिरहेका छन् यसअघि लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने भन्र्दै बि’रोध जनाउनुभएको थियो ।

त्यस्तैगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले पनि प्रचण्डको प्रसतावमा उल्लेखित कुराहरु एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अ’राजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैर’जिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रबष्ट्रीकरण भएको बताउनुभएको छ ।

त्यस्तै सो प्रतावलाई उहाँले लाञ्छ’नाको सं’ज्ञ दिँदै पत्रमाथि पार्टी कमिटीहरूमा छलफल हुन नसक्ने बताउनुभएको छ। पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उ’ल्लंघन भएको उहाँले बताउनुभएको छ । थापाले सो प्रस्ताबलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल हुन नसक्ने बताउनुभएको छ ।

यो पनि
मनोज गजुरेल डिस्चार्ज भएपछि यसो भने !

काठमाडौं : हास्यकलाकार मनोज गजुरेल को’रोना भाइ’रस (को’भिड-१९) संक्र’मण मु’क्त भएका छन् । ११ दिनको अस्पताल ब’साईपश्चात गजुरेल अस्पतालबाट डि’स्चार्ज भएका हुन्। ‘११ दिनको अस्पताल ब’साई पश्चात घर फर्किएर आ’राम गरिरहेको छु ।’

उनले फेसबुकमा लेखेका छन्, ‘कोभिड १९ का सबै रिपोर्ट नेगे’टिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु ।’ गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल ए’पिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकलाई धन्यवाद दिएका छन्।

उनले सकेसम्म यो म’हामा’रीबाट आफू जो’गिन र अरुलाई पनि जो’गाउन अनुरोध गरेका छन्। कात्तिक १० गते सं’क्रमण पुष्टि भएपछि होम आइसो’लेसनमा बसेका गजुरेल नि’मोनिया भएपछि बुधबार सशस्त्र प्रहरी को’भिड अस्पताल ब’लम्बुमा भर्ना भएका थिए ।सामान्य लक्षण देखिँदासम्म घरमै बसेको र थप लक्षण देखिएपछि अस्पताल ल’गिएको थियो।

प्रतिकृया दिनुहोस्