आइतबार , जेठ ३०, २०७८

७७ जिल्लाकै प्रहरीलाई आईजिपीको १२ बुँदे निर्देशन…हेर्नुहोस् ।

मंग्सिर ३, २०७७ बुधबार 0

काठमाडौं : अपरा’ध अनुस’न्धानलाई विबवादरहित र प्रमाणमुखी बनाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले ७७ जिल्लाकै एकाइलाई १२ बुँदे निर्देशन दिएका छन् । अनलाइन बैठकमार्फत बिहीबार उनले यस्तो निर्देशन दिएका हुन् ।

उनको पहिलो निर्देशन जा’हेरी दर्तासम्बन्धी छ । प्रहरीले जा’हेरी दर्ता नगर्दा विवाद हुने गरेको छ । ‘प्रहरीले जा”हेरी दर्ता गर्दैन भन्ने आरोप यदाकदा सुन्नमा आएकोले आइन्दा जाहेरी दर्ता गरी कार’बाही अगाडि बढाउनेतर्फ क्रि’याशील रहन’ उनले निर्देशन दिएका छन् ।

पछिल्लोपटक वीरगन्जमा नेकपा कार्यकर्ताको ह’त्या अनुस’न्धानमा प्रहरीले जाहेरी नलिँदा विवाद आएको थियो । यस्तै, कतिपय घ’टनामा अनुसन्धानको नेतृत्व लिनुभन्दा स्थानीय तहलाई जिम्मा लगाएर प्र’हरी पन्छा’उन खोजेको आ’रोप चि’र्न पनि उनले निर्देशन दिएका छन् ।

जुनसुकै मु’द्दाको अनु’सन्धानमा पनि नेतृत्व’दायी भूमिका बहन गर्नुपर्ने उनको निर्देशन छ । महिला, बालबालिका र ज्येष्ठ नागरिक पी’डित रहेका मु’द्दामा गु’नासा आउन नदिनेतर्फ सचेत रहन, सबुत प्रमाण ग्रा’ह्य होरहोइन नि’र्धारण गरी ग्रा’ह्य प्रमाण मात्र संकलन गर्ने दिशामा अनुसन्धानमा निर्देशित हुन, गम्भीर र

जघन्य प्रकृतिका मु’द्दामा अभियोजनकर्तालाई पनि घट’नास्थलमा लगी सहकार्य गर्न उनले निर्देशन दिएका छन् । अनुसन्धानका क्रममा संकलित सबुत प्रमाणको प्रभावकारी अभिले’खीकरण गर्न, कानुनले तोकेको समयसीमामा रायसहितको प्रतिवेदन पठाउने नगरेको गुनासो आएकाले सुधार गर्न, जरुरी प’क्राउ पु’र्जीको अनुस’न्धान अधिकारीबाट दुरु’पयोग गरिएको भन्ने गुना’सो

भएकाले अनावश्यक पु’र्जी जारी नगर्न पनि उनले निर्देशन दिएका छन् । अपराध पीडित, साक्षी र जाहेरवालाको सुरक्षा नगरेको, निजहरूलाई उचित परा’मर्श नदिएका कारण मु’द्दामा असफलता बेहो’र्नुपरेको यथार्थ हामीसामु छर्लंगै छ,’ निर्देशनको बुँदा नम्बर १० मा भनिएको छ

यसर्थ साक्षीको सं’रक्षणको जिम्मे’वारी उचित रूपमा बहन गरी निजहरूलाई दिनुपर्ने परामर्श यथोचित समयमा दिई अदालतसमक्ष पेस गर्नुपर्छ । विपरीत बकपत्र गर्न सिकाएमा अनुसन्धान अधिकारीलाई क्षमा दिन सकिँदैन ।’

परम्परा’गतभन्दा वैज्ञानिक र वस्तु’निष्ठ प्रमाण संकलनमा केन्द्रित हुन पनि उनले निर्देशन दिएका छन् । सरकारी वकिल (अभियोजनकर्ता)ले मु’द्दामा दिएको निर्देशनलाई अनुस’न्धान

अधिकारीले पटक–पटक बेवास्ता गरी मु’द्दा कम’जोर भएको पाइएमा त्यस्ता अधि’कृतलाई क’डा कार’बाही गर्ने उनको चे’तावनी छ ।कार्यक्रममा महान्यायाधीवक्ता अग्नि खरेलले पनि कुनै पनि अप’राधिक घ’टनाको मि’लापत्र नग’राउन सचेत गराएका थिए ।-दृष्टिबाट

प्रतिकृया दिनुहोस्