आइतबार , जेठ ३०, २०७८

रु.५०० लिएर काठमाण्डौ छिरेका युवा २८ वर्षकै कलि,लो उमेरमा करोडपति…हेर्नुहोस् ।

मंग्सिर ३, २०७७ बुधबार 0

भनिन्छ– ‘सं’घर्ष नै जीवन हो ।’ रो’ग, भो’क र अ’भावका बीच नै मानिसले प्रगति गर्ने सिँढी भेटेको हुन्छ । नेपाली समाजमा यद्यपि अहिले पनि जेठो छोराका काँ’धमा पारिवारिक जिम्मे’वारी थमाइदिने प्र’चलन छ । यही प्रच’लन र बा’ध्यताको भूम’रीलाई चि’र्दै २८ वर्षकै क’लिलो उमेरमा पर्यटन क्षेत्रमा

परिचित नाम बनेको छ, शमशेर पराजुली । पराजुलीको जन्मथलो लमजुङ राइनस नगरपालिका हो । हाल उनी काठमाण्डौको नागा’बर्जुनस्थित रानीबनका बा’सिन्दा हुन् ।
पराजुली ग्लोबल सफारिस नेपाल प्रालि र ग्लोबल होलिडेजका संस्थाप’कसमेत हुन् । ग्लोबल सफारिस नेपालमा ५ वटा प्रो’फेसनल सिकार अनु’ज्ञापत्र पाउनेमध्ये एउटा हो । ग्लोबल होलि’डेले चाहिँ विदेशी पर्यटकहरुलाई पदयात्रा तथा घुमफिर गराउने गर्दछ ।

पराजुलीको समेत लगानीमा लाजिम्पाटमा सम्पदा गा’र्डेन होटलसमेत सञ्चालनमा ल्याएका छन्। पराजुली अहिले पर्यटन व्यवसायी र होटल व्यवसायीका रुपमा स’क्रिय छन् भने सेयर बजारमा समेत उनको लगानीको आं’शिक हि’स्सा रहेको बताउँछन् । पराजुली हाल एमबीएस, एमए र एलएलबी अध्ययनरत छन् ।

२०६४ साल बैशाखमा उच्च शिक्षाका लागि राजधानी छिरेका पराजुलीको हातमा आमा गुनाकुमारी पराजुलीले ५ सय रुपैयाँ थमाइदिएका थिए । पारिवारिक आ’र्थिक अवस्था क’मजोर भएकै कारण उनी आउनेबित्तिकै ट्रेकि’ङतिर लागे ।

उनको आफ्नै मामासँग सिकेर २०६४ सालदेखि २०६९ सालसम्म पो’र्टर र गाइडका रुपमा काम गरेका पराजुलीले वैदे’शिक रोजगारीमा जान ५-६ चोटि प्रयास नगरेका होइनन् तर पर्यटन क्षेत्रमा आइसकेपछि पछि त्यस्तो भावना आफैं म’रेर गएको उनले बिजशालालाई सुनाए । ‘हिमालले शेर्पा ज’न्मायो, शेर्पाले हिमाल ज’न्मायो तर मेरो घरको बाध्यताले मलाई जा’तीयताबाहिर गएर काम गर्न बा’ध्य तु’ल्यायो’,

उनले निकै भावुक हुँदै भने, ‘मैले पोटरको काम गर्दा ६ वर्षसम्म परिवारसँग बसेर दशैं मनाउन पाइनँ । मैले धेरै दुःख गरेँ काम नै प्रमुख प्राथ’मिकतामा प’र्यो, पढाइ चाहिँ दोस्रो ।
सन् २०१३ मा ग्लोबल स’फारिस र ग्लोबल होलिडे दुई कम्पनी स्थापना गरी पर्यटन व्यवसायीका उदाएका पराजुली सेयर बजारमा भने सन् २०१० तिर दो’स्रो बजार प्रवेश गरेका रहेछन् ।

पर्यटन क्षेत्रकै व्यवसायी भएकैले उनले सुरुमा तत्कालीन टु’रिज्म डेभल’पमेन्ट बैंकको ८ सय कित्ता सेयर प्रतिकि’त्ता रु १५५ हारा’हारीमा खरि’द गरे । विभिन्न हा’इड्रोपावरका प्रमोटर सेयरमा समेत लगानी गरेका पराजुलीले सेयर मार्केट ५–७ जनाको हातमा रहेको आ,रोप लगाए । कम्पनीको बोर्ड निर्णय आउन २–३ महिनाअघि नै ती मा’फियाहरुलाई थाहा हुने र सोझासाझा लगा’नीकर्ता उच्च मूल्यमा फस्ने गरेको उनको बुझाइ छ ।

सन् २०१५ सम्म सेयरमा स’क्रियता रहेका पराजुलीे आफ्नो पर्यटन व्यवसायमा असर पर्न थालेपछि हाल नि’ष्क्रियताजस्तै छन् । बाह्र वर्षअघि अध्ययनलाई अघि बढाउनभन्दा रोजगारी गर्नुपर्ने बाध्य’तामा पि’ल्सिएका पराजुलीले काठमाण्डौलाई क’र्मथलो बनाएर हाल पार्टटाइम जागिर ३५ जनालाई र फुलटाइम ४५ जनालाई रोजगारीसमेत दिइरहेका छन् । पर्यटन क्षेत्रमा लागेर उनले विभिन्न अन्त’र्राष्ट्रिय अवा’र्डसमेत हात पारेका छन् ।

समाजसेवामा पनि रुचि रहेका पराजुलीले गरेको सं’घर्षको प्रतिफल अझै पाउन बाँकी रहेको जि’किर गरे । जीवनमा हात बाँधेर बस्न नपरोस्, पराजुलीले भने,पर्यटनमा छिरेपछि यहीँ केही गर्नुपर्छ र देशको सेवा गर्छु भन्ने भावना पलाइरह्यो ।
टुरिजम सेक्टर ग्ल्या’मरस जब रहे पराजुलीको अनुभव छ । ‘सीमारहति लगानी, विभिन्न देशसँग अन्त’रक्र्रिया घुमघाम गर्न पाइने भएकाले यो ग्ला’मरस फिल्ड हो’पराजुलीले अनुभव सुनाए ।

पराजुलीका बुवालाई कलेजो र फो’क्सो रो’ग लागेर थलिएपछि उपचार गर्दागर्र्दै दुई वर्षसम्म अ’क्सिजनमा समेत राख्नुपरेको थियो । ‘तर अथक मेहे’नतका बाबजुद बुवालाई बचाउन सकिएन’उनले नि’राश हुँदै भने। परिवारप्रति आज्ञा’कारी छोरा र पर्यटनमा कटि’बद्ध व्यवसायी बनेका पराजुलीले युवाहरुलाई बिदेश नगई यहीँ पौर’ख गर्न आग्रह गरे । वैदेशिक रोजगारीले परिवारका अन्य सदस्यहरुलाई समेत अल्छी बनाइरहेको जि’किर गर्दै पराजुुलीले भने, ‘यहीका कारण उत्पादनमा समेत गि’रावट आइरहेको छ ।

देशमा चलेको गृहयु,द्धले समेत नेपालीहरु बाध्य भएर विदेश जानुपर्ने अवस्था सिर्जना भएको पराजुलीको बुझाइ छ । यद्यपि नेपालमा कृषि र पर्यटन क्षेत्रमा धेरै सम्भावना भएको पराजुली दा’बी गर्छन् ।

पर्यटनमा त अझ अथाह सम्भावना भएकाले युवाहरुले नै पर्यटनलाई अघि बढाउन भूमिका खेल्नुपर्ने उनको भनाइ छ । काम गर्दा ल’डिने तर उठ्ने बानी गर्नुपर्ने थाक्न नहुने पराजुली प्रेरित गर्छन् ।आफ्नो मामा राजु थापालाई गड’फादर मानेका पराजुलीले दिदीबाट समेत धेरै सं’घर्ष गर्न सिके । सफल बन्न इमान्दा’रिता, मेहेनत र चातु’र्यता आवश्यक रहेको उनको भोगाइ छ ।

आगामी दिनमा स्थापित पर्यटन व्यवसायीका रुपमा चिनिन चाहेका पराजुलीले पर्यटनलाई सरकारले नै नबुझेको आ’रोप लगाए । इन्डि’भिज्युअल कर सिस्टम लागू सरकारले गरेको खण्डमा मेगा कम्पनीहरुले समेत कर तिर्न बाध्य हुने उनको बुझाइ छ ।

पर्यटनमा काम गरिरहेकाहरुलाई पेन्सनको समेत आवश्यकता रहेको पराजुलीले औं’ल्याए । एयर’पोर्ट सुधारदेखि पर्यटन बसपार्कको टड्का’रो आवश्यकता रहेको उनले बताए। एयरपोर्टको सुधार गरेर र पर्यटकलाई तिब्बती मो’डलमा लैजाँदै क्वा’लिटी पर्यटक ल्याउन जरुरी रहेको पराजुलीको भनाइ छ ।

प्राकृतिक पदयात्रालाई निरन्तरतासँगै नयाँ–नयाँ पर्यटकीय गन्तव्यको सोधखोज अनु’सन्धान सरकारले गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले पर्यटकीय रुटको सम्भाव्यताप्रति सरकार च’नाखो हुनुपर्ने सु’झावसमेत दिए। बिजशाला मा भक्तराज रसाइलीले लेखिएकाे लेखबाट सा’भार गरिएको हो।

प्रतिकृया दिनुहोस्