शुक्रबार , असार ४, २०७८

भीम रावलले भन्नुहुन्छ : फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति ग’द्दारी हुने कु’कर्ममा कोही नलागौं…सहि लागे सेयर गर्नुहोस् ।

मंग्सिर ३, २०७७ बुधबार 9

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिले आन्तरिक वि’वाद बढ्दै गइरहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आ’रोप प्रत्या’रोप च’रम बिन्दुमा पुगेको छ ।

यसैबीच नेकपाका नेता भिम रावलले बैठकबाट नै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । बुधबार रावलले सामाजिक सञ्जालमार्फत सो कुरा बताउदै पार्टी फुट र विभाजन जस्तो देश र जनतालाई धो’का र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न चेता’वनी समेत दिएका छन् ।

उनले नेकपा एकीकरणको घो’षणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्ध’तिको पालना नै समस्याको समाधान भएको बताएका छन् ।

उनले लेखेका छन् – नेकपा एकीकरणको घो’षणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्ध’तिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ। फुट र विभाजन जस्तो देश र जनतालाई धो’का र पार्टीप्रति ग’द्दारी हुने कुक’र्ममा कोही नलागौं।

सचिवालय बैठक आज दिउँसो १ बजे बालुवाटारमै बस्छ : प्रवक्ता श्रेष्ठ

काठमाडाैं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वनिर्धारित समयअनुसार नै सचिवालय बैठक बस्ने बस्ने बताउनुभएकाे छ ।

सामाजिक ट्वीटरमार्फत प्रवक्ता श्रेष्ठ आज बुधबार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिनुभएकाे हाे । ‘हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्वनिर्धारित कार्यकमअनुसार आज १ बजे बालुवाटारमा बस्दैछ,’ प्रवक्ता श्रेष्ठले बुधबार बिहान ट्वीट गर्नुभएकाे छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसाे १ बजे नै मन्त्रिपरिषद् बैठक बाेलाउनु भएकाे छ । यसले सत्ता’धारी दल नेकपाभित्र कि’चलो झनै बढेको देखिन्छ । पार्टी फुटको संघारमा पुगेको विश्लेष’णसमेत गर्न थालिएको छ।

कात्तिक २८ को सचिवालय बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेस गर्नुभएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गर्दै आउनुभएकाे थियाे ।

ओली भने नेकपा बैठक राेक्ने प्रयासमा हुनुहुन्छ । अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अध्यक्ष दाहालकहाँ पुग्नुभएकाे थियाे । प्रचण्डले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेपछि पौडेल फर्किनुभएकाे थियाे ।

प्रतिकृया दिनुहोस्