शुक्रबार , असार ४, २०७८

ज्वाला सङ्ग्रौला र रबि लामिछानेको देशभक्त युवालाई एकजुट हुन आ’ह्वान…हेर्नुहोस् ।

मंग्सिर ३, २०७७ बुधबार 2

काठमाण्डौँ : सिधाकुरा जनतासँग का’र्यम्रमका प्र’स्तोता आम ने’पालीको ढु’कढुकी चर्चित संञ्चारकर्मी रबि लामिछानेले देश विकास गर्न समृद्ध बनाउनको लागि शा’न्ति अ’मनचयन भ्र’ष्टचार वि’रुद्ध विभिन्न अ’भियान गर्दै स’करात्मक सोच

लिएर हिडेका यु’वाहरुलाई वि’चविचमा टु’टेर हैन ए’कजुट भएर अगि बढ्न अनुरोध गर्नु भएको छ। यसो गरे ग’न्तव्यमा सजिलै पुग्न सकिने सु’झाव समेत दिनु भएको छ। यति पनि गर्न नसके बरु अ’भियानमा सा’मेल नहुनु अ’नुरोध गर्नु भएको छ। बरु सबै मिले चियाको पैसा आफू तिर्ने जा’नकारी गराउनु भएको छ। उहाँको मात्र यो धा’रणा हैन सबै शुभचि’न्तकहरु पनि त्यहि चाहन्छन।

यसै गरि लामो समय जापानको बसाई पछि विदेशको सेवा सुविधा छाडेर देशको निमित योगदान पुर्याउन स्वदेश फर्कनु भएको भ्र’ष्ट दला’ल वि’रुद्ध क’डा रुपमा प्रस्तुत भएर शब्दले नै मुटु क’माउन सफल ज्वाला सङग्रौलाको पनि देश भक्त युवालाई एक जुट हुन आह्वान गर्नु भएको छ।अब उहाँको शब्दमा जस्ताको तस्तै।

एउटा ब्यक्तिमात्र धनी भएर मुलुक बन्दैन,एउटा नेतामात्र धनी भएर मुलुक बन्दैन।मुलुक धनी बनाउन सबैभन्दा पहिला समुदायको जीबन स्तर उकास्नु पर्छ।समुदायको जीब’नस्तर उकास्नका लागि एउटा गतिलो यो’जना तयार गरेर अगाडि बढ्नु पर्छ ।

यसै कुरालाई मध्यनजर गर्दै सामुहिक बस्ती बिकास , सामुहिक कृषि,ग्रामी’ण पर्यटन,उर्जा, बन सं’रक्षण र दीगो बिकासको अवधारणालाई ल’क्षित गर्दै संब’न्धित सरोकार निकायबाट इजा’जत लिएर भरपर्दो र ज़ि’म्मेवार ब्यक्ति हरुको टिम मिलेर तपाईहरुलाई पनि सहभागी गराउने उदेश्यले एउटा बिकासको परियोजना सुरु गर्दै छौं..! यो यो’जनाका कामहरु यस प्रकार रहने छन्

१)सामुहिक कृषि ,पशुपन्छी पालन, सामुहिक बस्ती बिकास , ग्रामीण पर्यटन,स्वा’स्थ्य शिक्षा मा हरेक वर्गहरुको समान अ’धिकार रहने गरि काम गर्ने
२)जलवायु परिवर्तनको असरलाई ध्यानमा राखी सुख्खा क्षेत्रमा जलासय निर्माण गर्ने र बनजंगलको सं’रक्षणको निम्ति बृक्षरो’पणमा प्राथमिकता दिने

३)सामूहिक बस्ती निर्माण गरी जा’तीय , लैं’गिक , धार्मि’क र सामाजिक बि’भेदको खा’डलको अ’न्त्य गर्ने
४)स्थानीय हरुलाई रोजगारीका अवसरहरु प्रदान गर्ने
५)हातमा श’क्ति , सत्ता र पैसा हुदापनि एउटा बाटो समेत पिच गर्न नसक्ने र पिच गरिहाले पनि १० दिनभित्र उक्किने कालो’पत्र लगाएर करोडौ भ्र’स्टचार गर्ने सरकारलाई काम यसरी गर्नु पर्छ भनेर आफैले गरेर देखाउने

४) गर्न सके यहि मुलुक भित्रै संभावना छ भनेर सारा नेपालीहरुलाई सन्देश दिने
नोट: साँच्चै देश बनाउनु पर्छ , आफू उठ्नु पर्छ र अरुलाई पनि उठाउनु पर्छ भन्ने भावना बोक्नु भएका इमा’नदार ब्यत्तित्वहरु यस प’रियोजनामा सामेल हुन सक्नुहुनेछ।आजसम्म

हामीले हरेक ठाउँमा फिर्ता नहुने गरि मानवताको नाताले लाखौ सहयोग गर्यौं! त्यस्ले देशमा दुख पाएकाहरुले एक दिनको लागि सान्त्वना त पाए तर त्यस्ले दी’र्घकालिन गरि’बि हटाएन। बरु मान्छेहरुले झन् मागेर खान मात्र सिक्न थाले।

तसर्थ अब दी’र्घकालीन स’मस्याको स’माधानका खातिर बिकासका प’रियोजनामा के हामी थोरै लगानी गर्न सक्छौं? हामीले गरेको लगानी कतै खेर जाने छैन घट्ने छैन बढेरै जाने छ! त्यो लगानीले लगानीकर्ता ब्यक्ति समुदाय र देश तिनै त’त्वहरुलाई माथी उठाउने छ !केहि गर्छु भन्ने सोच बोक्नु भएका मित्रहरुले म्यासेज गर्नुहोला.!धन्यबाद !

प्रतिकृया दिनुहोस्