आइतबार , जेठ ३०, २०७८

पार्टीभित्र देखिएको वि’वाद र झग’डाले जनता र कार्यकर्तामा निरा’शा छायो – नेता नेपाल

मंग्सिर ४, २०७७ बिहिबार 0

काठमाडौं : स’त्तारुढ नेपाल कम्यु’निष्ट पार्टी (नेकपा)का ब’रिष्ठ नेता माधवकुमार नेपालले तीनै तहका सरकार छा’डा भएका बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार (आज) बसेको नेकपा सचिवालय बैठकमा बोल्दै नेता नेपालले तीनै तहका सरकार छाडा भएका बताउनुभएको हो ।

यसका साथै उहाँले उक्त विषयमा ग’म्भीर समीक्षा गरेर स’च्याउन ढिला’सुस्ती गर्न नहुने पनि बताउनुभएको छ । यसैबीच उहाँले पार्टीभित्र देखिएको विवा’द र झग’डाले जनता र कार्य’कर्तामा नि’राशा छाएको पनि बताउनुभयो ।

पार्टी र सरकारमा ग’म्भीर समस्या देखिएकाले त्यसको स’माधान गर्न ढिला’सु’स्ती गर्न नहुने बताउँदै उहाँले समीक्षा गरेर सच्या’एर अघि बढ्नुपर्ने सुझाउनुभयो ।

त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकमा पेस गरेको राजनीतिक प्रति’वेदनमा उठाइएका प्रश्नको ज’वाफ दिन

आफूलाई समय लाग्ने बताउनुभएको थियो । जसको लागि प्रधानमन्त्री ओलीले आफूलाई कार्यकारी अध्यक्ष दाहालले निरा’धार आरो’प लगाएको भन्दै त्यसको ज’वाफ दिन दश दिन समय लाग्ने बताउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्