शुक्रबार , असार ४, २०७८

पारिजातले यस्ता समस्या देखि दिलाउँछ छुटकारा…हेर्नुहोस् ।

मंग्सिर ५, २०७७ शुक्रबार 34

काठमाडौ : पारिजातमा धेरै औष’धीय गुण’हरू हुन्छ र धार्मिक दृ’ष्टिले पनि यसको धेरै महत्व रहेको छ। यस बोटलाई हर’सिंगार पनि भनिन्छ।

पारिजातको फूल देखि लिएर पात,बोक्रा वा यसको बीउ पनि उपयोगी हुन्छ। यसको चिया पनि स्वा’दिष्ट हुनुका साथै हाम्रो स्वास्थ्यको लागि ला’भकारी हुन्छ। यसले स्वास्थ्यको साथै सौन्दर्य बढाउन पनि निकै मद्दत गर्छ।

हड्डीको जोडको दु’खाई

पारिजातको ६ ७ वटा पात टिपेर यसलाई पिस्नुहोस्। त्यसपछि यसलाई पानीमा उमाल्नुहोस्। अब यसलाई चिसो बनाएर राख्नुहोस् र प्रत्यक दिन बिहान खाली पेटमा सेवन गर्नुहोस्। यसको नियमित रूपमा सेवन गर्नाले जोड सम्बन्धि समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ।

खोकी

खोकी होस् वा सु’ख्खा खो’की पारिजातको पात पानीमा उमालेर पिउनाले तपाईंको खोकी निको हुन्छ। यसलाई चियामा उमालेर वा पातलाई पिसेर महमा मिलाएर पनि सेवन गर्न सक्नुहुन्छ।

ज्वरो

ज्वरो आउँदा पारिजातको पातको चिया बनाएर खानु निकै फाइदाजनक हुन्छ। डें’गु, मलेरिया तथा चि’केनगुनिया जस्ता ज्वरो पनि निकै पार्ने क्षमता हुन्छ पारिजातमा।

पा’इल्स

पारिजातलाई पा’इल्सको निकै राम्रो र असरदार औषधि मानिन्छ। त्यसको लागि पारिजातको बिउको सेवन गर्नु वा बिउको लेप बनाएर सम्बन्धित ठाउँमा लगाउनु फाइदाजनक हुन्छ।

चमकदार छाला

पारिजातको पात पिसेर लगाउनाले छाला सम्बन्धि समस्याबाट राहत मिल्छ। यसको फूलको पेस्ट बनाएर अनुहारमा प्रयोग गर्नाले अनुहारमा गोरोपना र चमक आउँछ।

हृ’दय रोग

ह्रोदय सम्बन्धि रो’गको लागि पारिजातको प्रयोग निकै लाभ’कारी साबित हुन्छ। पारिजातको फूल वा यसको रसको सेवन गर्दा यसले हृदय सम्बन्धि रोगको निय’न्त्रण गर्छ।

दम

श्वास-प्रश्वास सम्बन्धि रो’गहरूको लागि पारिजातको बोक्राको पाउडर पानको पातमा राखेर खानु निकै लाभकारी हुन्छ। बिहान र बेलुका यसो गर्नु निकै राम्रो मानिन्छ।

नोट: माथि उल्लेखित स्वा’स्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ ।

सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वा’स्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वा’स्थ्यक’र्मीहरुसँग सल्लाह लिनुहोस् ।

प्रतिकृया दिनुहोस्