आइतबार , जेठ ३०, २०७८

आमाको कि’रिया वसेका निष्ठा’वान छोरीहरु – सम्मानको लागि सक्दो सेयर गरौं।

मंग्सिर ६, २०७७ शनिबार 0

साहित्यकार कृष्ण धरा’वासी।पूर्वमन्त्री वीरमणी ढकालकी पत्नी लक्ष्मी ढकालको कात्तिक ६ गते काठमाडौंको हेम्स अ’स्पतालमा निध’न भयो । अहिले स्व’र्गीय आमाको कि’रियामा छोरीहरु वसेका छन् ।

जसको सर्वत्र प्र’शंसा भएको छ । आमाको कि’रिया गरेर वसेका छोरीहरुको तस्विर पूर्वमन्त्री ढकालले सार्वजनिक गरेका थिए । तस्विर सार्वजनिक गर्दै ढकालले लेखेका थिए – मेरा छोरीहरु आमाको द’शगात्र कर्म गर्न बसेका छन।

उनीहरुकी आमा (मेरी धर्म’पत्नी) लक्ष्मी ढकालले अस्ति कार्तिक ६ गते काठमाडौंको हेम्स अस्पतालमा प्रा’ण त्या’ग गरिन ।उनको दशगात्रको काम गर्न शनिश्चरे घरमै बसेका छौं। छोरीहरुको साहस, नि’ष्ठा र ईच्छाशक्ति देखेर म गौर’वान्वित हुन पाएको छु।

साहित्य’कार कृष्ण धरा’वासीले स’मेत सो तस्विरलाई फे’सवुकमा सेयर गरेका छन् । साहि’त्यकार धरा’वासीले लेखेका छन्, – हरेक छोरी जन्माउनेहरूको निम्ति यो गौ’रवपूर्ण सन्दे’श हो । छोरीहरूलाई उच्च सम्मान ।

पत्रकार तथा स’ञ्चारिका समु’हकी पूर्व अध्यक्ष निर्मला शर्माले पनि पल्ल’वी ढकालको फेसवुक स्टाटस सहित ती तस्विरहरुलाई सेयर गरेकी छिन् । पत्रकार शर्माले लेखेकी छिन् – समाजमा छोरीलाई गरिने बिभेदको बि’रोध स्व’रुप गरिए’को यो काम’को सबैको सहयोग हुनु जरुरी छ ।

बुझ्ने र साथ दिनेहरु पनि पाँयौ। तर हाम्रो हिन्दु संस्कृ’तिमा छोरा र छोरीको भेद गहिरो छ । यस्तै सा’ना प्रया’सहरु गर्दै पक्षपाती समाज र संस्कृ’ति बदल्न जरुरी छ र यसको सबैले साथ र समर्थन गर्न पनि आवश्यक छ । म आज त्यहाँ नभए पनि मेरा दिदिबहिनीहरुले यो मह’त्त्वपूर्ण काम पूरा गर्दै छन् । – इनेप्लिज बाट

प्रतिकृया दिनुहोस्