शुक्रबार , असार ४, २०७८

तत्कालीन राजा वीरेन्द्रको परिवार बस्ने निजी निवास भोलिबाट सर्वसाधारणका लागि खुला गरिने…हेर्नुहोस् ।

मंग्सिर ६, २०७७ शनिबार 9

काठमाडौं : तत्कालीन राजा वीरेन्द्रको परिवार बस्ने निजी नि’वास नागरिकले हेर्न पाउने गरी खुला गरिने भएको छ । नारायणहिटी दरबार संग्रहा’लय विकास समितिका अनुसार राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रु’ति र छोरा नीराजन बस्ने

गरेको घर ‘श्री सदन’ आज शुभारम्भ गर्दै भोलिबाट सर्वसाधार’णका लागि खुला गरिने भएको हो । २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार ह’त्याका’ण्ड भएदेखि श्री सदन ब’न्द छ । तत्कालीन राजा वीरेन्द्रकै डि’जाइनमा २०२३ सालमा श्री सदन भवन निर्माण गरिएको थियो ।

युवराजाधिराज उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार राजा वीरेन्द्र महेन्द्र मञ्जिलबाट श्री’सदन सरेका थिए । तत्कालीन राजा महेन्द्र उमेर पुगेपछि त्रिभुवन सदनबाट महेन्द्र मञ्जिल र तत्कालीन राजा दीपेन्द्र उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदन सरेका थिए ।

आइतबारदेखि ‘श्री सदन’ का साथै गण’तन्त्र स्मारकसमेत सर्वसाधरणले अवलो’कन गर्न पाउने गरी खुला हुने बताइएको छ । श्री सदनको पहिलो तलामा राजा वीरेन्द्र सुत्ने कोठा र रानी ऐश्व’र्यको कोठा छन् ।

रानी ऐश्व’र्यको कोठामा उनले हेर्ने गरेको टेलिभिजन, गीतका क्या’सेट र क्या’सेट प्ले’यर छन् । दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन् । मोटर ग्यारे’जमा हिट’लरले राजा त्रिभूवनलाई उपहा’रस्वरुप दिएको गाडी राखिएको छ ।

यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलो’कन गर्न पाइने छ । त्यहाँ दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलि’कप्टर र हवाई’जहाज पनि अव’लोकन गर्न पाइने छ ।

प्रतिकृया दिनुहोस्