आइतबार , जेठ ३०, २०७८

पंचा सिंंह भन्नुहुन्छ : प्रचण्डको २० पाना पढन १० दिन लगाउनेबाट देशको विकास र सम्रिधि सम्भव छैन…हेर्नुहोस् ।

मंग्सिर ७, २०७७ आइतबार 0

नेकपा (नेकपा )को सबै भन्दा ठुलो भातृसंगठन अनेरास्ववियू कि केन्द्रीय नेता पंचा सिंगले नेकपाको पछिल्लो विवादलाई संकेत गर्दिए भन्नु प्रचण्डको २० पाना पढन १० दिन लगाउनेबाट देशको विकास र सम्रिधि सम्भव छैन।

वैठकमा बस्न नमान्ने बैठक आगाडी सहमति गर्दिनु पर्ने गरेका सहमति कार्यान्यन गर्नु नपर्ने ठुलो राजनितिकबैएमानी भयको भन्दै गणतन्त्र उपलव्धि र प्रचण्ड लाई कसैले पछाडी फर्काउछु वा गलाउन सक्छु लागेको भय त्यो दिवास्वपन मात्र हो सुर्दर्सन खबर संगको कुरा कानी मा सो कुरा बताउनु भयको हो । नेकपा को विवाद पछिल्लो पटक भातृसंगठन हुदै तलै सम्म पुगेको छ ।

यता
विकास पहुँचको आधारमा होइन, आवश्यकतामा हुन्छ : मन्त्री अर्याल !

स्याङ्जा : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लोकतन्त्रमा विकास पहुँचको आधारमा नहुने भन्दै आवश्यकताका आधारमा विकास गरिएको बताउनुभएको छ ।

आज स्याङ्जाको कालीगण्डकी–१ स्थित जनहित माध्यमिक विद्यालयको भवन शिला’न्यास गर्नुहुँदै विगतका शा’सनसत्तामा पहुँचको आधारमा विकास भएको तर अब लोकतन्त्रमा त्यसो नहुने भन्दै उहाँले भन्नुभयो, “विगतमा पहुँचका आधारमा मुकाम केन्द्रि’त विकास भए अब त्यस्ता प्रवृ’त्तिको अन्त्य हुनेछ, विकास दुर’दराजमा पुगेका छन् ।”

हरेक जनताको आधारभूत आवश्यकता परि’पूर्ति गर्न सरकार दु्रत’गतिमा अगाडि बढिरहेको भन्दै त्यसको प्रतिफलमा जनताले घरघरमा स्वास्थ्य सेवा पाएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा सिटा’मोल खान मुकाम नै जानुपर्ने अवस्था थियो, अब त्यस्ता समस्याको अ’न्त्य भएको छ । हरेक वडामा स्वास्थ्य एकाइ बनेको छ ।”

स्वास्थ्य, शिक्षा, खानेपानी, सूचना नागरिकको आधारभूत आवश्यकता भएको भन्दै उहाँले भन्नुभयो, “सरकार हरेक पालिकामा प्राविधिक, सीपयुक्त शिक्षाको अभियानमा छ । स्वास्थ्य, शिक्षाका लागि आवश्यक भौतिक संरचना बनेका छन् ।”

लोक’तन्त्रमा प्रणा’लीले राज्य चल्ने भन्दै आवश्यकताका आधारमा विकास भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्याङ्जा मुकामबाट विकट र टाढा मानिएका चण्डकीभञ्याङ, कालीगण्डकी अहिले राजमार्गको अन्य पालिकाभन्दा कम छैनन्, जनताले विकासको अनुभूत गर्नुभएको छ ।”

प्रतिकृया दिनुहोस्