शुक्रबार , असार ४, २०७८

सकियो चि’न्ता विश्वभर खुशीयाली, मानवतालाई उपहार हो यो खोप, जसले अब बचा’उँछ मा’नव जगतलाई…हेर्नुहोस् ।( भिडियो सहित)

मंग्सिर ७, २०७७ आइतबार 5

एजेन्सी : अमेरिकाको बायोटे’क्नोलोजी कम्पनी मोडर्नाले बनाएको खो’प ‘एम आरएनए–१२७३’ को प्रभाव’कारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशा’वादी देखिएका छन् ।

यो खोप २ देखि ८ डिग्री सेल्सि’यसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित रहन सक्ने भएकाले पनि उत्साह बढेको छ । को’भिडका लागि हालसम्म दाबी गरिएको यो सबैभन्दा प्रभा’वकारी खो’प हो । केही दिनअघि फाइजर कम्पनीले तयार गरेको खोप ९० प्रतिशत व्यक्तिमाथि सफल भएको दा’बी गरिएको थियो ।

तर त्यसलाई माइनस ७० डिग्री से’ल्सियस ताप’क्रममा भण्डारण गर्नुपर्ने चुनौ’ती थियो । उक्त खो’प सामान्य फ्रि’जमा ५ दिनसम्म मात्र सुरक्षित रहन सक्ने फाइजरले जनाएको छ । स्वास्थ्य वैज्ञानि’कहरूले फाइजरको खोपको भण्डारण र ओसा’रपसार सहज नहुने बताएका थिए ।

खासगरी विपन्न मुलुकका लागि भण्डारण चुनौ’तीपूर्ण हुने उनीहरूको भनाइ थियो । रुसले निर्माण गरेको ‘स्पुतनिक–५’ खोप ९२ प्रतिशत प्रभा’वकारी दा’बी गरिएको छ । ‘फाइजरको खोप हाम्रा लागि मात्र नभई छिमेकी भारतलगायतका देशका लागि समेत टाउको दुखा’इ भएको थियो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘मोडर्ना खोपको प्रभा’वकारिता मात्र नभई भण्डारण गर्ने तापक्रमले पनि आशा जगाएको छ ।

यसका लागि हामीसँग भएकै भण्डारण र परिवहनको व्यवस्था उपयोग हुन सक्छ ।’ सहप्रवक्ता डा. अधिकारीले हाल अन्तिम परीक्ष’णमा रहेका खो’पलाई धेरै जनसंख्यासम्म पु¥र्याउने सबैभन्दा ठूलो अवरो’ध त्यसको भण्डारण र ओसारपसार रहेको बताए । सामान्य कोठाको ताप’क्रममा दुई–तीन घण्टा राख्न नसकिने खो’पको नेपाल जस्तो भौगोलिक विक’टता भएको मुलुकमा कामै नरहेको उनले बताए ।

अत्यन्त न्यून ताप’क्रममा भण्डा’रण गर्न सकिने खोप उपयोग गर्नका लागि सम्बन्धित दक्ष जनशक्ति, ढुवानी, भण्डारण लगायतका संरचनालाई अद्या’वधिक गर्न थप स्रोत साधन र लगानी गर्नुपर्छ,’ उनले भने । उनका अनुसार नेपालका स्वास्थ्यकर्मी जुन तापक्रममा भएका खोप राख्न र उपयोग गर्न अभ्यस्त छन्, त्यसभन्दा चिसो ता’पक्रममा राख्न सकिने खोपलाई चलाउन जनशक्ति र भूगोल’लगायतका कारण झन्झ’टिलो र खर्चका हिसाबले महँगो हुन सक्छ ।

मोडर्नाका अनुसार उसको खोप भने उपलब्ध मेडिकल फ्रि’जर र रेफ्रि’जेरेटरमै तापक्रम ‘मेन्टेन’ गर्न सकिन्छ । मोडर्नाको विज्ञप्तिअनुसार खो’पलाई माइनस २० डिग्री सेल्सि’यस तापक्रममा ६ महिनासम्म सुरक्षित राख्न सकिन्छ । आउँदो साता अमेरिकाको फुड एन्ड ड्र’ग एडमि’निस्ट्रेसन (एफडीए) सँग मोडर्नाले खो’पका लागि आपत्का’लीन प्रयोगका लागि अनुमति माग्ने योजना बनाएको छ ।

हालसम्म सार्वजनिक गरिएका जानकारीअनुसार हाम्रा लागि मोडर्ना खो’प सहज हुने देखिएको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘को’भिड खोप बजारमा आउनासाथ आम नेपालीले पाउन सकुन् भनेर हामीले तयारी गरिरहेका छौं ।’ उनले विश्वव्यापी को’भिड–१९ भ्याक्सिन पहुँच (कोभा’क्स) को निरन्तर सम्पर्कमा रहेको जान’कारी दिए ।

कोभाक्स एउटा यस्तो प्रणाली हो, जसबाट गरिब र धनी सबै मुलुकलाई प्रभा’वकारी खोप सुनिश्चित गर्ने व्यवस्था गरिन्छ । यसमा खो’पसम्बन्धी प्राप्त हुने हरेक नयाँ जानकारी र सूचनाका आधारमा मुलुकमा भएका सुविधा, संरच’ना र क्षमतालाई अद्यावधिक गरिँदै लगिन्छ ।

स्वास्थ्य मन्त्रालय इपिडि’मियोलोजी तथा रोग नियन्त्र’ण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले कोभिड–१९ विरुद्घको खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिनु एकदम सकारात्मक भएको बताए । ‘सामान्य इन्फ्लु’एन्जा (रुघा’खोकी) वि’रुद्घको खो’पको प्रभाव’कारिता ४० देखि ६० प्रतिशतसम्म हुन्छ । दादुराका दुई खोप ९७ प्रतिशतसम्म प्र’भावकारी छन् । कोभिड–१९ को ९५ प्रतिशत प्रभा’वकारी देखिनु एकदम राम्रो हो,’ उनले भने । इन्फ्लु’एन्जा खोपको प्रभावका’रिता कम हुनुको कारण यो भा’इरस हरेक वर्ष नयाँ रूपमा देखिनु पनि हो ।

मोडर्ना खोप अमेरिकाको नेसनल इन्स्टि’च्युट अफ हेल्थको सहयोगमा निर्माण गरिएको हो । यो खो’प २८ दिनको अन्त’रालमा दुई मात्रा दिइन्छ । डा. गौतमका अनुसार मोडर्नाको खोप नयाँ प्रविधिमा आधारित छ । यसले ‘म्यासेन्जर आरएनए’ को एउटा अणुको ‘सिन्थेटिक’ संस्क\रण उपयोग गर्छ । यसले को’षिकाहरूलाई ‘ह्या’क’ गरेर तिनीहरूलाई प्रभावकारी रूपले खोप बनाउने का’रखानामा परिणत गर्छ ।

विभिन्न मिडिया रिपोर्टका अनुसार २०२० को अन्त्यसम्म अमेरिकाका लागि मोडर्ना खोपको २ करोड मात्रा उत्पादन हुनेछ । आगामी वर्षसम्म विश्वमा ५० करोडदेखि १ अर्बसम्मको परिमाणमा खोप बनाउने योजना छ । यस्तै, सबै कुरा योजनाअनुसार भइरहे बायोएनटेकसँग मिलेर तयार गरिएको फाइजरले तयार गरेको वर्षमा १.३ अर्ब मात्रा उत्पादन गर्ने गरिएको छ ।

अमेरिकाको नेसनल इ’न्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) का निर्देशक डा. एन्थनी फौसीको अनुमानअनुसार डिसेम्बरको अन्त्यसम्म मोडर्ना र फाइजरको खोप अमेरिकाको उच्च जोखिम समूहका लागि उपलब्ध हुनेछ । एनआईएआईडीले सोमबार जारी गरेको विज्ञ’प्तिअनुसार मोडर्नाको खो’प को’भिड–१९ को लक्षण भएका वयस्कहरूमा सुरक्षित र प्रभाव’कारी देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हाल विश्वभरि को’भिड–१९ विरु’द्घ २ सय १२ खोप उत्पादनमा काम भइरहेको छ । यसमध्ये ४८ खोपको क्लि’निकल परी’क्षण भइरहेको छ । तीमध्ये ११ खोपको अन्तिम परीक्षण भइरहेको छ । अलजजिरा डट कमका अनुसार भारत बायोटेकले कोभा’क्सिन २६ हजार व्यक्तिमा तेस्रो चर’णको परीक्षण सुरु गरेको छ । यो भारतमा उत्पादन भएको पहिलो खो’प हो ।

हैदराबादमा रहेको भारत बायोटेकले इन्डियन काउ’न्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा यो खोप तयार गरेको हो । यसको पहिलो डोज नाजाम्स इन्स्टि’च्युट अफ मेडिकल साइन्सका स्वयं’सेवकलाई दिइनेछ । यसको असरबारे निग’रानी हुनेछ । यस्तै, चीनले तयार पारेका को’रोना विरु’द्धका चार खोप अन्तिम परीक्षणमा रहेको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । चीनको सिनोभ्याकले निर्माण गरेको खोप चीनलगायत अरू देशमा अन्तिम क्लि’निकल परीक्षण भइरहेको छ ।

कस्तो खो’प राम्रो ?

विज्ञ’हरूका अनुसार संक्र’मण वा कुनै पनि रोगविरुद्ध ९० प्रतिशतसम्म सुरक्षा दिने खोप राम्रो मानिन्छ । हालसम्म उपलब्धमध्ये कुनै पनि खोपले शतप्रतिशत सुरक्षा दिँदैन । सामान्यतया खोप लगाएको १० दिनमै रो’गविरु’द्ध लड्ने गरी प्रभाव’कारी हुन्छ ।’हामीकहाँ प्रयोग गर्दै आएका धेरैजसो खो’पमा मरेको भाइ’रस वा ब्याक्टे’रिया हुन्छ अथवा त्यसमा कम’जोर बनाइएका जीवित भा’इरस हुन्छन् । तिनले शरीरमा गएर कीटा’णुवि’रुद्घ लड्ने प्राकृतिक एन्टिबडी निर्माण गर्छन् । विकासका क्रममा रहेका कोभिड–१९ वि’रुद्धका खोपमा निष्क्रिय वा कम’जोर भाइ’रसको खो’पसमेत छ । हरेक खोपले खास रोगवि’रुद्ध दिने सुरक्षाको समयसमेत फरक–फरक हुन्छ ।

डब्लूएचओका अनुसार को’भिड–१९ का लागि विकास गरिएको अर्को प्रोटि’नमा आधा’रित खोप हो जसमा प्रोटिन वा प्रोटिनको सेलको हानिरहित अंश उपयोग गरिन्छ । त्यसले प्रतिरक्षा प्रतिक्रियालाई सुरक्षित रूपले उत्पन्न गर्न को’भिड भाइ’रसको नक्कल गर्छ ।

यस्तै, भाइर’ल भेक्टर खोपमा रो’ग उत्पन्न नगर्ने उद्देश्यले आनु’वांशिक रूपमा इन्जि’नियरिङ गरेका भाइ’रसको उपयोग गरिन्छ । तर सुरक्षित रूपमा प्रतिरोधक प्रति’क्रिया उत्पन्न गर्न कोरोना भा’इरस प्रोटिन उत्पन्न गर्छ । आरएनए र डीएनए खो’पअन्तर्गत प्रोटिन उत्पन्न गर्न आ’नुवांशिक रूपले इन्जि’नियर्ड आरएनए र डीएनए उपयोग गरिन्छ जसले आफैं प्रतिरक्षा प्रक्रि’याको संकेत दिन्छ ।

भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्