शुक्रबार , असार ४, २०७८

भारत बाट नआउदा नेपालको गोलभेडाले पायो दोब्बर मूल्य पाउँदा किसान दङ्ग, लाखौं आम्दानी गर्दै…हेर्नुहोस् ।

मंग्सिर ७, २०७७ आइतबार 2

धादिङ : गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सि’द्धलेख गाउँपालिका–४ गौँथलेका किसान नि’रास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराइ’डराई तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्ब’र मूल्य पाउँदा दङ्ग छन् ।

वातावरण अनु’कूल हुँदा उत्पादन पनि झण्डै दो’ब्बर नै भएको किसान सुनाउँछन् । गोल’भेँडाले नसोचेको भा’उ पाउँदा माथिल्लो गाँथलेका ४७ वर्षीय कुलबहादुर थापामगरलाई खुशीको सीमा छैन । झण्डै दुई रोप’नीमा खे’ती गरेका उनी थली बारीमा वृद्ध आमा र बालबालिकाको साथमा गोलभेँडा टि’प्दै थिए । “यसपालि राम्रो भा’उ पायो, प्रति किलो पचासबाट उँधो झरेकै छैन,

किलोको सत्त’रीरअसीसम्म आएको छ, धेरै खुशी छौँ गोलभेँडा टिपेर डालोमा राख्दै उनले थपे, “पोहरको तु’लनामा दोब्ब’र फलेको छ, भाउ पनि राम्रो छ । गौँ’थले गाउँका रातमाटे पाटा अहिले लट’रम्म गोलभेँडाले भरिएको छ । उनको बारीमा एक खेप’मा २० क्रेट गोलभेँडा उत्पादन हुन्छ । त्यसैले गत वर्ष भाउ नपाएर नि’रास किसानको मुहा’र उज्या’लिएको प्रष्ट झल्किन्छ ।

कुलबहादुरले पोहोर झण्डै रु एक लाख बुझ्न भएको थियो । त्यही जमिनमा यसपालि तीन छिमल टि’प्दैमा रु एक लाख ५० हजार कमाइ भइसक्यो । अझै राम्रो फलेकाले दुई लाख आउँछ भन्नेमा उनी ढुक्क छन् । को’भिड–१९ ले बाहिरबाट आयात नहुँदा भा’उ आएको किसानको अनुमान छ ।
गोलभेँ’डामात्रै होइन गाउँमा काउली, बन्दा, बोडी, मास, भटमास, कोदो पनि फल्छ । बस्तु’भाउ बा’ख्रा पाल’नसमेत छ । उनको मा’स झण्डै दुई मु’री र भटमास एक मु’री उत्पादन हुन्छ । बीस वर्षदेखि तरकारी खेतीमा आब’द्ध कुलबहादुर पहिलेको जस्तो दुःख नहुने सुनाउँछन्। उनी भन्छन्, “शुरुमा डोकोमा बोकेर मलेखु सला’ङ्घा’ट झारेर काठमाडौँ पठाउने गरिन्थ्यो, अहिले घरमै गाडी आउँछ ।”

मलेखुबाट त्रि’शूली तरेपछि गाडीमा झण्डै एक घण्टाको कच्ची सड’कको उकालो लागेपछि माथिल्लो गौँथले आइपुग्छ । तल्लो र माथिल्लो गौथ’लेमा राम्रो तरकारी खेती हुन्छ । यहाँको मौसम चिसो हुँदा उत्पादित तरकारीको स्वाद बेग्लै हुन्छ । किसान एउटै समस्या सिँचा’इको अ’भाव रहेको बताउँछन् ।
कुलब’हादुरले मात्रै तरबारी र पशुपा’लनबाट वार्षि’क रु आठ/दश लाख कमाइ गर्ने गरेको सुनाए । विदेश जाने युवालाई नजान अनु’रोध गर्ने उनी भन्छन्, “गरेदेखि यहीँ छ, अल्छी मान्नुभएन पसिना विदेश गए पनि चु”हाउनै पर्छ, आफ्नै भू’मि त्यही पसिना चुहा’यो भने सुन फल्छ ।”

सो गाउँमा मगर जातिको मात्रै ३२ घर छ । सबै तरकारी खेतीमा मग्न छन् । अन्य समुदायको पनि पेशा खेती किसानी नै हो । छिमेकी लो’कीमाया मगर पनि गोलभेँडा टिपेर बेच्नमै व्यस्त छन् । कति रो’पनीमा गोल’भेँडा रोपेको यकिन गर्न नसक्ने उनी दुई हलको मेलोमा छ भन्छन् । दुई क्वि’न्टलभन्दा बढी गोलभेँ”डा फलाउँछन्। यसपालि राम्रो भा’उ पाएकामा उनी पनि फुरु’ङ्ग छन् ।

गोलभेँडा बेच्ने तर्खर गर्दै गर्नुभएका अर्का किसान गु’ञ्जबहादुर मगर विगतको भन्दा भाउ राम्रो आएकामा खुशी छन् ।
सि’द्धलेख–४ का वडाध्यक्ष रामहरि बरा’कोटी पैसा लुकेर बसेको छ, टि’प्न खोज्दैनन्, पैसा फल्छ झैँ गरेर विदेश जान्छन्, गरे यहीँ छ भन्छन् गाउँका किसानले गरेको कमाइले पनि यो कुरा प्रष्ट पार्छ । उनका अनुसार वडामा ७७५ घरधुरी रहेको छ । त्यसमा ९० प्रति’शत कृषि, १० प्रतिशत बाह्य रोजगारी र केही अन्य व्यवसायमा आ’बद्ध छन् ।

गोलभेँडा, का’उली, बन्दा, घिउ’सिमी, बोडी, पशु-पालन यहाँको मुख्य पेशा हो । माथिल्लो भागमा बा’ख्रापालन राम्रो छ भने तल्लो भागमा गाई/भैँ’सी पालेर दूध बि’क्री हुन्छ । मौसमअनुसार सबै क्षे’त्रमा तरकारी खेती हुन्छ । गाउँमा रहेको साना किसान कृ’षि सहकारी सं’स्थाले किसानलाई ठूलो सहयोग गरेको उनी बताउँछन् ।

सहकारीसँग स्थानीय तहको समेत राम्रो समन्वय रहेकाले किसानलाई रा’हत भएको छ । सं’स्थालेले मात्रै वार्षिक रु २२ करोड बढी मूल्यको तरकारी सङ्क’लन गर्ने गरेको छ । आफ्नो वडामा मात्रै ३०० परिवारलाई कुनै न कुनैरुपमा कृषि अनुदान दिइएको र सडक सञ्जाल, विद्यालय, खानेपानीमा सहयोग गरिरहेको वडाध्यक्ष बरा’कोटीले जान’कारी दिए ।
उनका अनुसार गाउँमा ८० प्रतिशत घरधु’रीमा एक घर एक

धारा बनिसकेको र बाँकी २० प्रतिशतलाई पनि यही वर्ष पानी पुर्याउने लक्ष्य रहेको छ । उनले भने, “गाउँवासी कृषिमा आ’बद्ध भएकाले कसरी अनुदा’नका कार्यक्रम ल्याएर प्रोत्सा’हन गर्न सकिन्छ र बजारीकरणमा सहयोग गर्न सकिन्छ भन्नेमा वडाको ध्यान छ । यस गाउँपालिकामा चैत/वैशाखका समयमा बेँसीभेग आरुबास’सटार, दारि’मटार, निबुवाटार, मझु’वाटार र बु’ङचुङ क्षेत्रमा पकेटकै रुपमा तरकारी उत्पादन हुन्छ ।

हिउँदे मौसममा माथिल्लो आरु’बास, भेँडाबारी, गौँ’थले, सलाङ मैदान, खो’गफोक, द्वार’थोक, चालिसे, वसन्त, इटपानी, झारला’ङ्दीलगायतमा तरकारी खेती राम्रो हुने गरेको छ । किसानले उत्पादित तरकारी स’लाङ्घा’ट बजारमा किसानले ल्याउँछन् । यसपछि सहकारीले काठमाडौँ, कास्की र चितवनमा पु¥याउने गरेको छ । यस क्षेत्रमा गोलभेँडा अत्यन्तै धेरै उत्पादन हुने गरेको छ । यहाँको गोलभेँडा अन्य क्षेत्रको तुल’नामा चम’कदार देखिने हुँदा भाउ राम्रो आउने गरेको छ ।

प्रतिकृया दिनुहोस्