शुक्रबार , असार ४, २०७८

स्वास्थ्य मन्त्रालयद्वारा विदेशबाट आउनेलाई १४ दिन अनिवार्य क्वारे’न्टिनमा राख्न सिफारिस…हेर्नुहोस् ।

मंग्सिर ७, २०७७ आइतबार 8

काठमाडौं : विदेशबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारे’न्टिमा राख्नको लागि सिफारिस गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थल तथा हवाई मार्गबाट आउनेहरुलाई

१४ दिन क्वारे’न्टिनमा राख्ने व्यवस्था गर्न सि’फारिस गरेको हो । १४ दिनको समयभित्र को’रोना भा’इरस संक्र’मणको लक्षण देखिए मात्र परीक्ष’णको व्यवस्था गर्न कोभिड–१९ सं|कट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफा’रिस गरेको छ ।

यो पनि
मुलुक बृ’द्ध नेताहरुकै भरमा : के ६५ कटेका वृ’द्ध नेताबाटै मुलुकको भविष्य कोर्ने ? एउटा निजामति कर्मचारीले ५८ वर्षपूरा गरेपछि अव’काश पाउँछ । तर, राज्यको नीति नियम बनाउने नेताहरुको उमेर हदबन्दी हुनुपर्छ कि पर्दैन ?

यतिवेला अहम् प्रश्न बनेको छ । बेलाबखत नेतृ’त्व युवा पुस्तामा हस्ता’न्तरण गर्नुपर्ने बहस पनि हुने गरेको छ । तर, ति बहसहरु निर’र्थक छन् । किन भने नेपाली राजनीतिमा जरा गाडेर बसेका बृद्ध नेताहरुले सुन्नै चाहँदैनन् नत कुनै पनि राजनीतिक दलभित्रका युवा नेताहरुले पुस्तान्तरणको क्रान्ति गर्नैसक्छन् ।

विडम्बना, ति सबै युवा एउटा न एउटा वृ’द्ध नेताको फे’रो समाएर आफ्नो राजनीतिक भविष्य उज्ज्वल पार्न चाहन्छन् । त्यसैले पनि नेपालको भविष्य बृ’द्धकै हातमा झु’ण्डिएको छ ।
नेकपा वि’वाद चुलि’एका बेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक २२ गते एउटा अभिव्यक्ति दिए । उनले भनेका थिए।, ‘हामीले ने’तृत्व छाडौं र युवा पुस्तालाई सत्ता हस्तान्तरण गरौं । ’

उनको यो अभि’व्यक्ति युवालाई दिने गरी भने आएको होइन, यो त पार्टीभित्र आफ्ना विरु’द्ध उत्रिएका अरु नेताहरुलाई उनले गरेको प्र’हार हो । मनशाय जे होस् अब राजनीतिक नेतृ’त्व वृ’द्धबाट चल्दैन । यही मु’द्दा अब सत्तारु’ढ नेकपाका युवा नेताहरुले उठाए पार्टी फुटबाट पनि बच्न सक्थ्यो, मुलुकको भविष्य पनि बन्ने आ|शा गर्न सकिन्थ्यो ।

युवामा सत्ता हस्ता’न्तरणको काम प्रमुख प्रतिपक्षी दल कां’ग्रेसमा पनि उत्तिकै आवश्यकता छ । केही प्रयास कां’ग्रेसका युवा नेताहरुले गरेपनि ति सबै नि’रर्थक बन्यो । कारण एक न एक वृ’द्ध नेताको फेरो समाएर आफ्नो राजनीतिक भ’विष्य उज्ज्व|ल देख्ने युवा नेताहरु आफ्ना वृ’द्ध नेतासँग ने’तृत्व ‘देउ’ भन्ने साम’थ्र्य राख्दैनन् ।

नेताको उमेर र नेतृ’त्व अवधि ?

यीनै नेताहरुको चं’गुलमा नेपाली राजनीतिक घुमेको छ । यी बाहेक धेरै नेताहरु ६० कटेका छन् । उनीहरु नै नेपालको भविष्य कोर्न तम्तयार छन् । के यी बृ’द्धहरुबाट भोलिको नेपाल निर्धा’रण हुन्छ ?

किन युवाहरु नेतृ’त्वसम्म पुग्न सक्दैनन् ? यस्ता प्रश्नहरुको उत्तर अब युवा नेताहरुले दिनुपर्छ । होइन भने सबै दलका युवा नेताहरुले बृ’द्धलाई सम्मानपूर्वक वि’दा गर्न सक्नुपर्छ । उनीहरुको अनुभव र युवाको क्षम’ताले मात्र मुलुक बन्न सक्छ ।

प्रतिकृया दिनुहोस्