आइतबार , जेठ ३०, २०७८

कतार बाट घर फर्कन लागेका नेपाली महिललाई कम्पनी बाट भागेको भन्दै विमानस्थल बाट जे’ल…हेर्नुहोस् ।

मंग्सिर ७, २०७७ आइतबार 0

काठमाडौं : साना महर्जन, निरुता विश्वकर्मा र रेश्मा राई कात्तिक २२ गते राति १२ बजे कतारको हमाद विमानस्थल पुगे । भोलिपल्ट बिहान ३ बजे उनीहरू नेपाल एयरलाइन्समार्फत स्वदेश फर्कनुपर्ने थियो ।

तर, अध्यागमन डेस्क पुग्दा प्रह’रीले नि’यन्त्रणमा लिई एउटा कोठामा लगेर राखे । हामीलाई किन रोकेको हो ?’ सानाले प्रहरीलाई अंग्रेजीमा सोधिन् । प्रहरीले अरबीमा बोले । कोठाभित्र थु,नेर प्रह’री फर्किए । उनीहरूले एसियना रेस्टुरेन्टका सञ्चालक प्रवीण गुरुङलाई पनि सम्पर्क गरे ।

उनी गैरआ’वासीय नेपाली संघ मध्यपूर्व संयोजक हुन् । उनको पनि फोन उठेन । उनीहरू गुरुङले चलाएको एसियनामा काम गर्थे । निरुता र साना गीत गाउँथे भने रेश्मा नृ’त्य गर्थिन् । बिहान ६ बजेतिर उनीहरूले कतारका लागि नेपाली राजदूत नारदनाथ भार’द्वाजलाई विमानस्थलमा निय’न्त्रणमा राखेको जानकारी गराए ।

भार’द्वाजले पनि प्रवीणलाई सम्पर्क गरे तर फोन उठेन । बिहान ८ बजे विमानस्थलको थु,नुवा कोठाबाट सीआईडीले आप्र’वासी श्रमि’कलाई डि’पोर्ट गर्नका लागि बनाइएको खोज तथा अनु’सन्धान विभागको डिपो’र्टेसन सेन्टरमा लगेर राखे । भित्र हालेपछि मात्रै जे,लमा ल्याएको थाहा भयो, हामीले जेलै जानुपर्ने त्यस्तो अ,पराध के गरेका थियौं ?’ सानाले भनिन् । उनीहरूमाथि कम्पनीबाट भा,गेको अभि,योग लगाइरहेको रहेछ ।

हामीले कम्पनी कहिल्यै छोडेको थिएन । आउने बेला रेस्टु’रेन्टकै म्यानेजरले हामीले पाउने हिसा’बकिताबबाट टिकट का’टिदिएको थियो,’ निरुताले भनिन्, ‘उनीहरूकै गाडीले विमानस्थलसम्म पु¥र्‍याएको थियो । अध्यागमनमा पुगेपछि अना’हकमा पक्रा’उ प¥र्‍यौं । यो त सरासर ठूलो अन्’याय भयो ।’

रेस्टुरेन्टका सञ्चा’लक प्रवीण गुरुङले भने होटलको नियम उनीहरूले तो’डेको दा’बी गरे । ‘उहाँहरू मेरामा काम गर्ने भए पनि भिसा होटलले दिएको थियो । होटलको केही निश्चित नियम हुन्छ, त्यो उहाँहरूले तो’ड्नुभयो,’ उनले भने, ‘केही दिन सम्पर्कबाहिर भएको जान’कारी मेरो म्यानेजरले होटललाई गराएको रहेछ । भा’गेको भनेर प्र’हरीले प’क्रेको हामीलाई जानका’री थिएन ।’

जे’लमा उनीहरूले चार रात बिता’उनुप¥र्‍यो । ‘जेलभित्र हामीबाहेक अरू नेपाली थिएनन् । अफ्रिका र युगान्डातिरका सयभन्दा बढी महिला थिए,’ उनले भनिन्, ‘एउटै कोठाभित्र २०–३० जना थिए होलान् ।’

नेपाली दूतावा’सले जे’ल प्रशासनसँग पहल गरेपछि मात्रै उनीहरू २७ गते बिहान काठमाडौं आइपुगेका छन् । राजदूत नारदनाथ भार’द्वाजले घ’टना थाहा पाएलगत्तै कन्सु’लर शाखालाई जे’लबाट निकालेर घर पठाउने प्रबन्ध गर्न निर्देशन दिएको बताए ।

एक वर्षसम्म काममा लगाइसकेपछि सम्मानजनक ढंगले घर फिर्ता गर्नुपर्ने उनको भनाइ छ । ‘श्रम शो’षण गरिएको, व्यक्तिगत स्वतन्त्र’तामा निय’न्त्रण गरिएको भन्ने कुरा छ, यो दुःखद पक्ष हो,’ उनले भने, ‘यो घट’नाले हाम्रो देश, समग्र महिलाको इ’ज्जत, प्रति’ष्ठामा आँच आउने काम भयो । पी’डितलाई काठमाडौंमा सम्बन्धित निका’यमा उ’जुरी दिन भनेको छु ।’ होम कार्की / कान्तिपुर

प्रतिकृया दिनुहोस्