आइतबार , जेठ ३०, २०७८

नेता बस्नेत भन्नुहुन्छ : कम्युनिस्टहरू कु’टाकुट गरेका छन्, टाउको फु’ट्यो भने उपचार गर्न कांग्रेसले र’गत दिन्छ…हेर्नुहोस् ।

मंग्सिर ८, २०७७ सोमबार 0

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कम्यु’निस्ट सरकारले स्वास्थ्यको विषयलाई ध्यान नदिएको आ’रोप लगाएका छन् ।

ललितपुरको मंगलबजारमा नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा आइतबार आयोजित रक्त’दान कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले जनताका आधारभूत विषयहरू पूरा गर्ने कार्यबाट बि’मुख भएको बताए ।

को’रोनाको महामा’री होस्, बा’ढीपहि’रो होस्, अरु किसिमका समस्याहरू हुन्, दैनिक प्रशासन सञ्चालनको कुरा होस् सबै कुरालाई ध्यानमा राखेको छैन’, उनले भने, ‘ महँगी, भ्र’ष्टाचारका कुरा रोक्न ध्यान दिएको छन ।’

सरकार आफू कसरी बलियो हुने र आफ्ना पार्टीका कतिपय नेता कार्यकर्ताहरूलाई कसरी व्यवस्थापन गर्ने, कसरी हुन्छ सरकार आफ्नो अनुकूल बनाइ राख्ने कुरामा मात्रै लागेको छ’, विभागका प्रमुख समेत रहेका कांग्रेस नेता बस्नेतले बताए ।

नेकपाभित्र आन्त’रिक ल’डाइँ बढ्न थाल्यो’, उनले भने, ‘वीरगञ्जमा केही दिन अगाडि मान्छे नै मारे, आफ्नै पार्टीभित्रका नेता कार्यकर्ताहरूले अर्को पार्टीभित्रका तत्कालीन माओवादी पक्षलाई एमाले पक्षले ह’त्या ग¥यो भन्ने किसिमले मु’द्धा पनि दर्ता भएको छ ।’

चितवनमा नेकपाकै नेताले बोलिरहेको बेलामा निकै घम्सा’घम्सीको स्थिति हेरिरहेका छौँ’, बस्नेतले भनेका छन् ।

कम्यु’निस्टहरू अहिले रे’स्लिङ गरेर बसेका छन्’, उनले भने, ‘भोलि कोभिड–१९ बाहेक कम्यु’निस्टका कार्यकर्ताहरूलाई रगत चाहियो भने पनि अहिले रग’त छैन । त्यस कारण हामी कांग्रेसका साथीहरू यति उदार छौँ ।’

प्रजातन्त्र’वादीहरू यति उदार छौँ । कोरोनाका बिरामी होस्, गैरकोरोनाका बिरामी होस्’, उनले भने, ‘जसलाई रगत चाहिएको छ, रग’त दिनका लागि देश’व्यापी रुपमा अभियान चलाएका छौँ ।’

सरसरती हेर्दा नेकपाका नेता कार्यकर्ताहरूलाई र’गत चाहियो भने पनि सहयोग गर्ने चाहना छ । त्यहीअनुसार हामीले कार्यक्रम गरेका छौँ’, नेता बस्नेतले भनेका छन् ।

कोभिड–१९ कहिलेसम्म रहन्छ थाहा छैन’, उनले भने, ‘नेपालीलाई चाहिने रगतको अभावमा नेपालमा उपचार गर्ने कसैले पनि मृ’त्युवरण हुन नपरोस् ।’

नेता बस्नेतले मंसिर ७ गतेदेखि शुरु भएको र’क्तदान कार्यक्रम मंसिर १३ गतेसम्म देशभरि जारी रहने बताएका छन् । उनले माग भयो भने दो’स्रो चरणमा पनि रक्त’दानको कार्यक्रम सञ्चालन गर्ने बताए । रिपब्लिक दैनिक बाट

प्रतिकृया दिनुहोस्