आइतबार , जेठ ३०, २०७८

३ बर्षकि सानीनानि टिकटक स्टार, को हुन उनि…हेर्नुहोस् ।

मंग्सिर ८, २०७७ सोमबार 0

काठमाडौ : टिकटक साना केटाकेटीदेखि पाका हजुरबा-आमासम्मको मनोरञ्जन थलो बनेको छ भन्दा फरक पर्दैन। अनि टि’कटक स्टार हुँदै अन्य क्षेत्रमा ख्याति कमाउनेहरूको जमात पनि बढ्दै छ।

यिनैमध्ये एक हुन् सानी नानी समा’इरा थापा मगर। आगामी मंसिर ९ गते समाइरा ३ वर्ष पुग्छिन्। टिक’टक बनाउन थालेको ३ महिनामै उनको फ्यान फलो’इङ पनि ३ लाख पुग्ने दौडमा छ। समाइरा’को अभिनयले धेरैलाई लोभ्याएको छ।

उनका हाउ’भाउ हेरिरहूँ लाग्ने छन्। त्यसैले त साथीसंगी नचिन्ने उमेरकी समाइरा हजारौं फलोअर कमाएर टिक’टक संसारमा ‘क्युट’ सेलेब्रेटी बनेकी छन्। उनको चर्चा नेपाली प्रयोगक’र्तामाझ मात्र सीमित छैन।

छिमेकी मुलुक भार’तमा पनि उनका प्रशंसक उत्तिकै छन्। यसको उदाहरण सोमबार भारतीय अखबार ‘द इन्डियन एक्स:प्रेस’ को एउटा स्टोरीले पनि दिन्छ।

इन्डियन एक्स’प्रेसले ‘नेपालकी यी सानी नानीले आफ्ना हाउ:भाउबाट सबैको मन जितेकी छन्’ भन्दै समा’इराका बारेमा छोटो स्टोरी गरेको छ। समाइ’राको यो यात्रामा लक’डाउन सहयोगी बनेको उनकी आमा सबिना बताउँछिन्।

‘पहिलो चरणको लक’डाउनमा आमा’छोरीको टाइम पास भयो। म अलिअलि भिडिओ बनाउँथेँ। नानीलाई नजाने पनि नाचम् भन्थेँ,’ समाइराको आनीबानी’बारे सबिना भन्छिन्, ‘टिकटक नब’नाउँदा पनि गीत बजेपछि कम्मर मर्काइहाल्ने, खुट्टा उफारिहाल्ने उसको बानी छ।’ पछि सबिनाको टिक’टक प्राविधिक कारण’ले बिग्रियो।

उनले समाइराकै नाममा एकाउन्ट बनाएर भिडिओ पोष्ट गर्न थालिन्। त्यसयता भने उनी चर्चामा छिन्। सबि’नाका अनुसार समाइरा अभिनित अधिकांश भिडि’ओले एक लाखभन्दा धेरै लाइक पाएका छन्। एकाध’बाहेक नराम्रा कमेन्ट छैनन्।

अधिकां’शले उनको अभिनय र कला’को प्रशंसा गरेका छन्। उनी थप्छिन्, ‘अहिले त उसको हाउ’भाउ नै यस्तो छ कि, जो कोहीले मन पराउँछ। कसरी जानेको हो, म आफैं दंग पर्छु।’ समाइ’राको टिकट’क भिडिओ’का कमेन्ट बक्स निकै मीठामी’ठा कमेन्टले भरिएका छन्।

दर्शकले गरेका केही कमेन्ट यस्ता छन्– ‘म पाकिस्तानदेखि हेरिरहेको छु। ठूलो फ्यान हुँ।’ ‘नानीको अभि’नय देखेर मेरो धड्कन रोकियो।’ ‘प्यारी छोरी’लाई हेर्न टिकटक चलाउँछु।’ ‘तिमीलाई देखेर म पागलै भएँ।’ ‘एक जनाले त यस्तै छोरी मेरा लागि पनि जन्मा’इदिनू न भनेर समेत कमेन्ट गर्नु भएको थियो।

त्यो पढ्दा मेरो-जस्तो छोरी कसैको छैन जस्तो लाग्यो,’ सबिना समाइराकी आमा हुनु ग’र्व भएको महशुस गर्छिन्। समाइरा सबि’नाको पहिलो सन्तान हुन्। ‘आफ्नो सन्तान नाचोस्, गाओस्, रमाओस् भन्ने लाग्ने रहेछ।

त्यसैले छोरी’लाई भरपुर टिकट’कमा रमाउन दिएकी हुँ,’ उनी भन्छिन्। सबिनाका अनुसार चार–पाँच महिनामै समाइराको अभिनय क्षम’तामा निखार आएको छ। पहिले भि’डिओ बनाउँदा ४–५ चोटि खिच्नु’पर्थ्यो। हिजोआज एकैपटकमा हुन्छ।

अझ अचेल त कुनै नयाँ गीत आयो भने सुनेर आफैं ‘स्टेप’ सिक्दै के-कसो गर्ने तयारी गर्छिन् रे। ‘उसलाई नाचूँ-नाचूँ लाग्ने गीत मनपर्छन्। सिरियस गीत रूचा’उँदिनन्। त्यस्तोमा अभिन’य गर्न प¥र्‍यो भने उनी आफैं दुखी हुन्छिन्। दुःखी हुने काम किन लगाउनु,’ सबिना भन्छिन्।

धेरै प्रयोग-कर्ताझैं समाइराका लागि पनि टिक-टकले आम्दानीको बाटो खोलि’दिएको छ। कोरोना महामा’रीले नबि’थोलेको भए यसै-पालि तीजमा समाइरा रातो पहिरनमा नाच्दै गरेको गीत हेर्न पाइने थियो। तीज गीतमा सुटिङ हुन नसके पनि अरू गीतका लागि महामा’रीलगत्तै सुटिङ सुरू हुने सबिनाले जानकारी दिइन्।

समाइराका लागि गीत तयार भइसकेको छ। लक’डाउनले रोकिएको हो,’ उनले भनिन्, ‘भिडिओको लागि नानीले घरैमा तयारी गरिरहेकी छिन्।’ सबिनाका अनु’सार गायक दुर्गेश थापाले पनि समा’इरालाई आफ्नो म्युजिक भिडिओमा खेल्ने प्रस्ताव गरेका थिए।

यो दुई महिना अघिको कुरा हो। समा’इराको उमेर र बाहिरी मान्छेसँग घुल-मिल नभएकाले आफैंले हुँदैन भनेको स’बिनाले बताइन्। बाहिर माहोलमा अलि नझ्याम्मि’एको बताउँदै उनले भनिन्, ‘उमेर बढ्दै गएपछि उसलाई पनि सजिलो होला।

तर अहिले नै धेरै गीतमा अभि’नय गराउने सोचेका छैनौं।’ सानै उमेरमा छोरीले आफ्नो प्रतिभा’मार्फत नाम कमाउँदा समाइराका आमा-बुवा दंग छन्। अहिले-जस्तै देश-विदेशबाट कमाएको चर्चा बचाइ राख्न भोलिका दिनमा छोरीको रूचि भए यही क्षेत्रमा अघि बढाउने उनी हरूको सोच छ। -खबर अनलाईन

प्रतिकृया दिनुहोस्