आइतबार , जेठ ३०, २०७८

प्रधानमन्त्री ओली भन्नुहुन्छ : प्रगति देखेर तर्सिएकाहरुले सरकार ढाल्न खोज्दैछन्, तर ढल्दैन…हेर्नुहोस् ।

मंग्सिर ८, २०७७ सोमबार 0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार परिवर्तन नहुने बताउनुभएको छ । को_रोना महामा’री पछिको दोस्रो भ्रम’णका रुपमा ताप्लेजुङको घु’न्सा पुग्नुभएका प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न आ’ग्रहसमेत गर्नुभएको छ ।

उहाँले सरकारले देशमा प्रगति गरिरहेको देखेर तर्सि’एकाहरुले सरकार ढा’ल्न अनेका च’लखेल गरिरहेको समेत आ’रोप लगाउनु भएको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो- ‘सरकारले राम्रा-राम्रा काम गरिरहेकाले स्थिरता आउला भन्ने डरले पार्टीभित्र अनेक प्रकारका सरकार ढाल्ने खालका कु’कार्यहरु भइरहेका छन् ।

कहिले पार्टी अध्यक्षका वि’रुद्ध, कहिले प्रधानमन्त्रीका विरु’द्ध, कहिले लिखित, कहिले छापेर सरकार ढा’ल्न खोजिदैछ ।’प्रधानमन्त्री ओलीले लि’म्पियाधुरा, लिपुलेक जस्ता भूमि बर्तमान सरकारले फिर्ता ल्याउए लो’कप्रियता बढाउछ भनेर ती त’त्वहरु आ’त्तिएको बताउनुभयो ।

तर बर्तमान सरकार कुनैपनि हालतमा ढल्न नसक्ने बताउदै उहाँले अस्थिरतको बिपक्षमा आफू रहेको स्प’ष्ट पार्नुभयो ।
यदी आफू सरकारको नेतृत्व’बाट पन्छिए मुलुक ग’लत दि’शातर्फ लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘केही केही मान्छेहरु, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरु, देशको स्थिरता नचाहने मान्छेहरु, देशको प्रगति हरेर त’र्सिएका मान्छेहरु आत्तिएका छन् ।

तर म देशलाई गलत बाटोमा जान दिन्न ।’ प्रधानमन्त्री ओली सोमबार बिहान ताप्लेजुङ र इलाम जिल्लाको भ्र’मणमा निस्कनु भएको छ । उहाँले पहिलो कार्यक्रम अन्त’र्गत ताप्लेजुङको फ’क्ताङलुङ गाउँपालिका ६ लेलेप स्थित घु’न्सा सम्बोधन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्