शुक्रबार , असार ४, २०७८

एचएच ग्रुप युएईको तर्फ बाट सियोन नानुको लागि १०२९८०/- रुपैँया सयोग आर्थिक सहयोग…हेर्नुहोस् ।

मंग्सिर ८, २०७७ सोमबार 10

काठमाण्डौँ : १३ महिने सि’योना श्रेष्ठको ला’गि आ’र्थिक सहयोग अभियान य’तिबेला चलिरहेको छ ।देश बिदेशमा रहेका नेपालीहरुले यो अ’भिया’नमा खुलेर सहयोग गरिरहेका छन् । यता नेपाली सेलिब्रेटिहरुले पनि सियोनाको उप’चारको लागि आ’र्थिक सहयोग गरिरहेका छन ।

त्यसै गरि ल’ण्डन देखि ईशा गुरुङ हुदै खाडीका विभिन्न देशहरुमा रहेर पनि आर्थिक अभियान जुटाउने युवाहरुको प्रयास भईरहेको छ त्यसैगरि यूएईमा रहेका युुुवाहरुको HH group (सहयोगी हातहरु) U A E को तर्फ बाट सियोन नानुको लागि १०२९८० -।रुपैँया सयोग आर्थिक सहयोग।आदित्य खड्का ,मनोज मिश्र ,अर्जुन नेपाल जीवन मुर्मु बादल खड्का, मौसम तामाङ ,आभिषेक बस्नेत,टाइसन मुखिया,सुमन कार्कीले सहयोग गरेका हुुुन।

केहि दिन अगाडी सम्म करीब १३ करोड भन्दा बढी रकम उठी सकेको सि’योना का बाबा ले जा’नकारी गराउनु भएको थियो। र पुरा उ’पचार को लागी अझै १२ क’रोड को आबश्यकता रहेको पनि लाइभ भिडियो मार्फत जा’नकारी ग’राउनु भएको थियो ।

त्यस्तै सियोना को सहयोगका लागी सेलि’ब्रेटी हरुले पनि सहयोग गरि रहनु भएको छ । विश्वमा छरिएर रहेका नेपालीहरुले दिल खोलेर आ’र्थिक सहयोग गरिरहेको अवस्थामा पछिल्लो समयकी चर्चित गायिका रचना रिमा’लले पनि सियोनाको जीवन रक्षाको कामना गर्दै आर्थिक रकम सहयोग गरेकी छन् ।उनले आफ्नो ब्यक्तिगत तर्फबाट २० हजार सहयोग गरेको सार्बजनिक गरेकी छन्।

छोटो स’मयमा धेरै पैसा संक’लन भएको छ तर, सियोनाको उपचारको लागि यो रकम धेरै नै कम हो । त्यसैले अझै सहयोगको जरुरत छ । सियोनलाई जन्मजात वंशा”नुगत लाग्ने रो’ग स्पाईनल मुस्कु’लर थे’रापी-एसएमई-१(SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो ।

जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ । जस्का कारण यतिबेला मृ’त्यु जित्न सं’घर्ष गरिरहेकी सि’योनाको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन् ।

सियोनको उप’चार २ वर्ष उमेर भि’त्रमा गरि’सक्नुपर्ने छ । तर, जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभ’एपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा छन् ।

यतिबेला अभियानलाई अझै प्रभा’वकारी बनाउन फेस’बुकमा पब्लिक ग्रुप नै बनेको छ । एकले अर्काको दु:ख दे’ख्न नह’सने हामी नेपा’लीहरुले सियोन लाई सहयोग गर्न पर्छ सके सहयोग नसके शेयर अभियान गरि मनकारी मनहरु सम्म पुर्याऊ। सियोनालाई सहयोग गर्न अनलाइन, बैंक एकाउन्ट र ए-सेवा एकाउन्ट रहेको छ । हामी सियोनको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।

प्रतिकृया दिनुहोस्