आइतबार , जेठ ३०, २०७८

न्यूज २४ को कार्यक्रम कल २४ को प्र’भाव, मो’र्गन कलेजले थु’नाएको तीन विद्यार्थी छुटे…हेर्नुहोस् ।

मंग्सिर ९, २०७७ मंगलबार 0

काठमाडौं : न्यूज ट्वान्टीफोर टेलिभिजनको पछिल्लो लो’कप्रिय कार्यक्रम कल ट्वान्टीफोरको निरन्तर फलोअप पछि मोर्गन इन्टरनेशनल कलेज शुल्क वि’वादमा थुना’एको तीन विद्यार्थी आज धरौटी’मा छुटेका छन् ।

कक्षा १२ को परी’क्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई प्रवे’बशपत्र लिन जाँदा च’र्को शुल्क लिएको भन्दै विद्यार्थीहरुले कलेज प्रशा’सनविरु’द्ध आ’न्दोलन छे’ड्दै कल ट्वान्टीफोरमा गु’नासो पोखेका थिए । गुना’सो राखेपछि कल ट्वा’न्टीफोरले सम्बन्धित सबै निकाय र स्थानीय तहको समेत तत्काल ध्यानाक’र्षण गराएको थियो ।

तर कलेज प्रशासनले अ’भद्र व्यव’हार गरेको भन्दै प्र’हरीमा उ’जुरी दिएर तीन विद्यार्थीलाई थुना’एको थियो भने अ’न्यलाई पनि ध’म्क्याएको थियो । कल ट्वा’न्टीफोरमा आज मो’र्गन कलेजमा पनि पुगेर थुनि’एका विद्यार्थी र शुल्क बढी लिइएको विषयमा विद्यार्थी सं’गठनका नेताहरु, अभि’भावक संघका पदाधिकारीहरु,

सम्ब’न्धित कलेजको विद्या’र्थीहरु र स्वयम कलेज प्रशासनको बारेमा प्रत्यक्ष प्रसारण गरेको थियो । त्यसपछि विद्यार्थी थु’निएको महा’नगरीय प्र’हरी वृ’त महाराज’गञ्जमा समेत पुगेर

विद्यार्थीको अ\वस्थाको बारेमा वृ’तको ध्याना’कर्षण गराएको थियो । अन्तत उनीहरुलाई जनही चार चार हजार धरौ’टीमा रिहा गरिएको काठमाडौं जिल्ला प्र’शासन कार्यालयले जनाएको छ ।तीन विद्यार्थी छु’टेपछि भोलि वि’हानबाट सुरु हुने कक्षा १२ को परी’क्षामा उनीहरु सहभागी हुन पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्