शुक्रबार , असार ४, २०७८

हार्दिक बधाई ! सपना रोका मगर विश्वका सय प्रभाव’शाली महिलाको सूचीमा…हेर्नुहोस् ।

मंग्सिर ९, २०७७ मंगलबार 4

काठमाडौं : काठमाडौंको पशुपति आर्यघा’टमा शव जलाउने सपना रोका मगर विश्वका सय प्रभा’वशाली महिलाको सू’चीमा परेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सोमबार

सार्वजनिक गरेको सन् २०२० (यो वर्ष) का प्रेरणा’दायी र प्रभा’वशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् । कbठिन परिस्थितिमा पनि संघ’र्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो ।

सपना रोका मगर र बे’वारिसे व्यवस्थापन तथा पु’नर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेत म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाडाैं आएकी थिइन् । यहाँ आएपछि बेवा’रिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवा’रिसे ला’श जलाउने गरेको देखेपछि उनले पनि यही काम थालेकी हुन् ।

अल’पत्र परेका ला’शको व्यव’स्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनले बताउँदै आएकी छन् । म्याग्दीकी १८ वर्षीया सपना दैनिकजसो काठमाडाैंको पशुपति आर्यघा’ट आ’सपासमा हुन्छिन् ।

उनले काठमाडाैंका विभिन्न स्थानमा बेवा’रिसे अवस्थामा भेटिएका श’वकाे आफन्त बनेर दा’गब’त्ती दिँदै आएकी छिन् । सय प्रभा’वशाली महिफाकाे सू’चीमा फिनल्या’न्डकी ने’तृ सन्ना मा’रिन, अव’तार तथा मा’र्भल फिल्मकी स्टार मिसेल योह र को’रोना भा’इरसवि’रूद्ध खोप अनु’सन्धान गर्ने अक्फोर्ड युनिभ’र्सिटीको टोलीमा रहेकी सरा गि’ल्बर्टलगायत छन् ।

प्रतिकृया दिनुहोस्