आइतबार , जेठ ३०, २०७८

प्रत्येक महिना ५,०००/- दिने वाचा अनुरुप बर्षभरिकै एकमुष्ट ६०,०००/- राष्ट्रिय आविष्कार केन्द्रलाई इशा गुरुङको सहयोग…हेर्नुहोस् ।

मंग्सिर ९, २०७७ मंगलबार 0

काठमाण्डौँ : सात समुद्र पारी बेलायतमा रहेर नेपालमा कोही गरिब दु:खी पि’डित देख्नासाथ सधैँ सहयोग गर्न अघि सरिहाल्ने मनकारी इशा गुरुङ बहिनीले प्रत्येक महिना रू ५०००/- का दरले महाबिर पुन ने’तृत्वको राष्ट्रिय आ’विष्कार केन्द्रलाई दा’नदिने पूर्व प्रतिबद्धता बमोजिम आज १ वर्षकै

एकमुष्ठ रू ६०,०००/- दान दिनु भएर आफ्नो बाचा पूरा गर्नु भएको छ। नमन छ उहाँलाई, अरूको भलोमा सधैँ जु’टिरहने तपाईको सधै भलो भइरहोस्।: भिम उपाध्याय ईशा गुरुङ दिन दुखिहरुको भ’गवान बनेर आउछिन विकसित मुलुक बेलायतमा बसोबास गर्दै यहा सम्म आउदा आफ्नो दुःख भोगाइ लाई पर सारेर नेपाल र नेपालीको सुख दुःखमा चौ,बीसै घण्टा सम्म

सोच्न भ्याउने साच्चिकै नेपालकी एक मात्र छोरी हुन् ईशा गुरुङ । विभिन्न आरोह अव’रोह,उत्तार चढाव त’नाव अब भो म गर्दिन भन्दा पनि फेरि दुखि पि’डितहरुको दुख देख्न नसकेर अभियान गर्दै सकेको स’हयोग आफै पनि गर्नुहुन्छ नि’स्वार्थ। समाज सेवाको क्षेत्रमा सम्मानित व्यक्तित्व हुन ईशा गुरुङ।

नि’स्वार्थ के‌ हिमाल, के पहाड,के तराई उनको समाज सेवाको प्रशंसा वर्णन जती गरे पनी कम नै हुन जान्छ। चौ’बीस घण्टा भित्र नै दैबी तथा प्राकृतिक प्रको’प मा पि’ल्सिएका नेपालीको पि’डामा मल्हम लगाउन कती क’ठिन हुन्छ हामी सबैले अनुमान लगाउन सक्छौ। कुनै पनि वि’पतको घ’डिमा ईशा गुरुङको उपस्थित देखिन्छ।

अचेल स’रकारको भन्दा पनि स’माजसेवीको आशमा पि’डितरु बस्छन् ।सरकार भन्दा चाडो दुखि पि’डितकोमा पुग्ने र सकेको सहयोग गर्ने ईशा गुरुङको दैनिकी जस्तै बनेको छ।कहिले ए’सिड पि’डितको उ’द्धार उपचार त कहिले विभिन्न रोग लागेर थला परे’काहरुको उपचार खर्च जु’टाउनमा ब्यस्थ हुनुहुन्छ।

मुलुकमा भुकम्प,आ’गलागी , बा’ढीपहिरो , आ’कस्मिक दु’घर्टनाका घट’ना किन नहुन आफ्नो बल बु’ताले भ्या’एसम्म सकेको सहयोग गर्दै आईरहेकी छन् ईशाले । यती मात्रै होईन हरेक समयमा अभियान सञ्चालन गरेर थुप्रै रो’गी बिरामी अ’शक्त हरुको नयाँ जिवन पनि दिलाएकी छन् ऊनले ।

धुर्मुस सुन्तली फा’उण्डेशन ,रबी लामिछाने न्युज २४का अभियान किन नहुन ईशाका सहयोगी हातहरु पुगेकै छन् । यतिमात्र होइन देशको सि’माना मिच्दा आफ्नो देश को खातीर बुलन्द आवाज निकाल्ने ईशा, दुई चार शब्द लेख्दैमा उनका स’माजसेवाका कार्यहरू यहा नअट्ने हुन सक्दछन्।

विभिन्न अभियानमा अस्त ब्यस्थ हुदाहुदै पनि पछिल्लो समयमा नेपाल सरकारका पुर्व सचिव भिमउपाध्यायले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रको अभियान गरेका थिए जसमा समा’जसेवी विद्यार्थी लगायत विभिन्न क्षेत्रमा आव’द्ध

व्यक्तित्वहरुले मासिक रुपमा रकम उपलब्ध गराउने प्रतिवद्धता गर्नु भएको थियो।त्यसै गरि समाजसेवी ईशा गुरुङले पनि मासिक रुपमा सहयोग उपलब्ध गराउने प्रतिवद्धता गर्नु भएको थियो तर उहाँले एक वर्षको सम्मको रकम एकै पटक

उपलब्ध गराउनु भएको छ। ‘ पनि सहयोग गर्न चाहनु हुन्छ भने भिम उपाध्याय मार्फत अथवा सिधै ईसेवा र मोबाईल बैंकिंगमार्फत रकम पठाउन दाताहरूका लागि आविष्कार केन्द्रको खाता-Name: Rastriya Awiskar Kendra Global IME Bank, New Baneshwor Branch KTMAcc no. I101010000686 खाता नं को पहिलो अक्षर capital i हो।

प्रतिकृया दिनुहोस्