शुक्रबार , असार ४, २०७८

प्रचण्ड कम्युनिष्ट होइनन्, अवसरवादी र यथास्थितिवादी हुन्’ – मोहन वैद्य

मंग्सिर ९, २०७७ मंगलबार 3

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले स’त्तारुढ नेकपाको वि’वाद सैbद्धान्तिक भनई व्यक्तिगत स्वार्थको लागि मात्र भएको बताउनुभयो । पार्टी एकता हुँदा पनि विचार र सिद्धान्तका आधारमा नभई फाइदा र

स्वार्थ पूर्तिका लागि मात्र भएको भन्दै उहाँले नेकपाको जुट र फुटको विषयमा आँक’लन गा’ह्रो रहेको बताउनुभयो । नेपाली बसहमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा महासचिव वैद्यले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आ–आफ्नै घम’ण्ड, अह’मंता, इगो र पद प्रतिष्ठाका कुराले पार्टीमा वि’वाद उत्पन्न भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरुमा सि’द्धान्तका कुरा छैन, मिल्दा पनि त्यत्तिकै मिल्नुभा हो, हिसाव–किताव, पद–प्रतिष्ठाका कुरा मिलाउनु सक्नुभयो भने मिल्नु होला, फुट्दा दुवैलाई फाइदा छैन । फेरि अन्त’रकलह चुलिँदै गइरहेका अवस्थामा मिलिनै हाल्नुहुन्छ, भन्न सक्ने अवस्था पनि छैन।

महासचिव वैद्यले ओली र प्रचण्ड कम्यु’निष्ट नभई अवस’रवादी र यथास्थि’तिवादी भएका कारण उहाँहरुबाट नेपाली जनताले मुलुक रुपान्तरणको आशा राख्नु नै गल’त रहेको टिप्पणी गर्नुभयो।

देशमा रुपा’न्तरण, कम्यु’निष्ट अन्दो’लानलाई बलियो बनाउनुपर्ने, राष्टि’यता र जनताको हक अधि’कारलायतका सबै सम्याको समाधानका लागि सच्चा क्रान्ति’कारी कम्यु’निष्टलाई नयाँ ढंगले स’मृद्ध गर्नुपर्ने आजको आवश्यक्ता रहेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्