आइतबार , जेठ ३०, २०७८

नेता पोख्रेल भन्नुहुन्छ : भ्रष्टाचारीलाई पार्टीले छाड्दैन, भ्रष्टाचारीको मुख्य संरक्षक नै प्रधानमन्त्री ओली हुन्…हेर्नुहोस् ।(भिडियो सहित)

मंग्सिर १०, २०७७ बुधबार 0

काठमाडौ : सत्तारुढ नेपाल कम्यु’निष्ट पार्टी नेकपाको अन्तरसं’घर्ष थप उत्क’र्षमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहालले अर्काअध्यक्ष केपी शर्मा ओलीलाई अस’न्तुष्टि पत्र बुझाएसँगै सामाजिक सञ्जालदेखि नेताहरुको गुट’गत अस’न्तुष्टि

एकले अर्कालाई कटाक्ष गर्दै सार्वजनिक भएपछि नेकपामा सं’कट गहिरिँदै गएको छ । तर, दुई अध्यक्षबीच बढेको दुरी र तिक्तताकाबीच भोलीको बैठकमा सहमति जुट्नेमा कतिपय नेताहरु श’शंकित छन् । ओली र प्रचण्ड–नेपाल पक्षका नेताहरु भने सहमति जु’टाउनका लागि भेटघाट र पराम’र्शमा व्यस्त

बनेका छन् भने ओली पक्ष बैठक सार्ने रणनी’तिमा देखिन्छ ।
प्रथम अध्यक्ष केपी शर्मा ओलीलाई पनि राजनीतिक प्रस्ताव पेश गर्न दिने निर्णय गर्दै सत्ता’रूढ नेपाल कम्यु’निष्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।

आफूवि’रूद्ध एक पक्षीयरूपमा कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछि चिढिएका ओलीले बुधबारको बैठक सार्न खोजे पनि अन्ततः असफल भए । एकपक्षीय रूपमा सरकार सञ्चालन गरेको आ’रोप खेपेपछि बहुमत सचिवाय सदस्यको घेराबन्दीमा परेका ओलीले बुधबारको सचिवालय बैठकमा पनि लचकता भने देखाएनन् ।

राजनीतिक प्रस्तावका लागि १० दिनको समयावधि मागेका ओलीले बुधबारको बैठकको सुरूवातमा सम्बोधन गर्दै झु’ठा र निकृ’ष्ट ला\ञ्छना लगाइएकाले सहेर नबस्ने चेता’वनीसमेत दिएका छन् ।

दाहालले गत शुक्रबार सचिवालयमा द’र्ता गराएको १९ पृष्ठ लामो राजनीतिक प्रति’वेदनले आफ्नो राजनीतिक जीवन समाप्त पार्ने ष’ड्यन्त्र गरेको उनले बताएका छन् । उनले उक्त प्रस्तावलाई राजनीतिक प्र’स्ताव नभएर आफ्नो रा’जनीतिक जीवन समाप्त गर्ने ‘अभि’योगपत्र’ आएको बताएका हुन्। यस्तै विभिन्न सन्द’र्भमा रहेर नेपाल कम्यु’निस्ट पार्टी स्थायी समिति सदस्य लीलामणि पोखरेलसँग गरिएको कुराकानी ।

भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्