शुक्रबार , असार ४, २०७८

अभिनेत्री स्वेता खड्का धनगढीका युवकसँग गर्दैछिन बिहे गते कहिले गर्दिछिन…हेर्नुहोस् ।

मंग्सिर १०, २०७७ बुधबार 6

धनगढी :अभिनेत्री स्वेता खड्काले धनगढीका युवकसँग मंसीर २२ गते बिहे गर्दैछिन् । स्रो’तका अनुसार नायिक स्वेताले धनगढीका युवक विजेन्द्र रावतसँग मंसीर २२ मा ल’गनगाँठो कस्दैछिन् ।

स्वेताले बिहे गर्न लागेका युवक धनगढीका विजेन्द्र रावत हुन् ।
उनका बुबाले धनगढीको फनपार्क सञ्चालन गर्दै आएका छन् । आफुभन्दा कम उमेरको युवकसँग बिहे गर्न लागेकी स्वेता र विजेन्द्रको परिवारले तयारी थालेका छन् ।

विजेन्द्रको बिहेका लागि उनका बुबा आमा काठमाण्डौं गईसकेका छन् । विजेन्द्र पनि काठमाण्डौंमै छन् । बिहे मंसीर २२ गते काठमाण्डौंमा बिहे हुने बताईएको छ । तर यस बारेमा स्वेता र विजेन्द्रका परिवारले बिहेको कुरा गो’प्य राखेका छन् ।

दशैंको टीका लगाएका बेला विजेन्द्रसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे च’र्चा चलेको थियो । तर स्वेताले सो कुरा नकार्दै आएकी थिईन् । विजेन्द्रकी आमाको तस्वीर स्वेताले २३ अ’प्रिलमा आमाको मुख

हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी थिईन् ‘ह्या’प्पी मद’र्स डे टु माइ डियर मद’र्स’ । त्यसपछि उनको बिहेलाई लिएर चलचित्र क्षेत्रमा चर्चा चल्दै आएको थियो ।

तर अभिनेत्री स्वेताले भने त्यो बेला फैलि’एको हल्ला गलत भएको प्रति’क्रिया दिएकी थिईन् । मंसीर २२ गते हुने विवा’हका लागि विजेन्द्रको त’र्फबाट नि’म्ता गरिएकाहरु काठमाण्डौं जाने क्र’म सुरु भएको छ भने कतिपय जाने तयारीमा रहेका छन् ।
-सुदुर समाज

प्रतिकृया दिनुहोस्