शुक्रबार , असार ४, २०७८

एकाएक सम्पर्कविहीन भएका डिएसपी केटीसहित होटलमा भेटिए…हेर्नुहोस् ।

मंग्सिर १०, २०७७ बुधबार 2

धनगढी : इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए। मंगलबार रातिदेखि सम्पर्क विहीन भएका उनी बुढीतोलाको एक होटेलको कोठामा यु’वती सहित भेटिएको स्रो’तले जनाएको छ ।

राति ९ बजेपछि सम्प’र्कविहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरियो। कैलाली प्रहरीमा हलचल म’च्चियो भने प्रहरी अधि’कृतहरु त’नावमा परे। कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको ने’तृत्वमा चौधरीको खोजीका लागि राति नै टोली खटाइयो भने प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली प’रिचालन गरियो।

तर, प्रहरी नायव उपरीक्षक चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतीसँग फे’ला परेका छन्। स्रोतका अनुसार उनी, ‘केटीसहित बिहान बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन्। कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृ’त्वमा चौधरीको खोजीका लागि राती नै टोली खटाईएको र प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो ।

सो टोलीले प्रहरी नायव उपरीक्षक चौधरीलाई आज बिहान बुढीतोलाको एक होटलमा युवतीसँग फे’ला पारेको थियो । स्रोतका अनुसार उनी ‘केटी’ सहित एक होटलमा भेटिए पनि युवती सहित रहेको कुरा भने प्र’हरीले लुकाएको छ । केटी लिएर बुढीतोला जानु भएको रहेछ, डि’स्टर्ब हुन्छ होला भनेर फोन अफ गर्नु भयो होला ।

यता सम्पर्क वि’हीन भएपछि खोजी हुन थाल्यो ।’ स्रो’तले भन्यो । सुदूरपश्चिम प्रदेश प्र’हरी कार्यालयका प्रवक्ता प्र’हरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहंले नायव उप’रीक्षक चौधरी आज बिहान आफै सम्पर्कमा आएको बताए ।

युवतीसँग भेटिएको कुरामा सत्यता नभएको र थप अनु’सन्धान भईरहेको उनले बताए । प्र’हरी व’रिष्ठ उपरीक्षक सिहंल भने–‘सम्पर्कवि’हीन भएपछि खोजी गरेका हौं ।

उहाँ नेटवर्क नभएको ठाउँमा जानुभएको रहेछ, सम्पर्कमा आइसक्नु भएको छ ।’ उनका अनुसार चौधरीले सूचना संकलन गर्न गएको भनेपनि उनीसँग अन्य प्रहरी अ’धिकृत भने गएका थिएनन् । चौधरीलाई अहिले जिल्ला प्रह’रीका कार्यालय कैलालीमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्