आइतबार , जेठ ३०, २०७८

काठमाडौं–तराई मधेस द्रु’तमार्ग निर्माण समय सीमाभित्रै सकिन्छ – सेना…हेर्नुहोस् ।

मंग्सिर १०, २०७७ बुधबार 0

काठमाडौँ : नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्र’तमार्ग निर्माणको कामले गति लिएको भन्दै नि’र्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ ।

एसियाली राजमार्ग डिजाइन मापद’ण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रि’य गौरवको सो आयो’जनाको निर्माणको गति बढेको भन्दै सेनाले समयसीमाभित्रै निर्मा’ण कार्य सकिने सम्भावना रहेको बताएको हो ।

एसियाली राजमार्ग डिजाइन मापद’ण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौर’वको यो आयोजनाले विभिन्न व्यवधानका बाबजुद हाल आएर गति पकडेको छ, जसबाट यसको समयसीमाभित्र निर्माण सम्पन्न हुने सम्भा’वनामा गु’णात्मक वृद्धि भएको छ,’ सेनाले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

७२ दशमलव ५ किलोमिटर लामो दुरी रहने सो आयोजनाको बाग्मती प्रदेश र प्रदेश २ का गरी चारवटा जिल्ला ललितपुर, काठमाडौं, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम बिन्दुका रूपमा प्रस्ताव गरिएको छ ।

सेनाले लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइसकेपछि पनि स्वी’कृति हुन नसक्नु तथा अन्त’र्राष्ट्रिय परामर्शदाताको छनो’टमा हुन गएको ढि’लाइ तथा को’भिड–१९

का कारण केही समय आशातीत गतिमा निर्माण कार्य अघि बढ्न नसकेको भने स्वी’कार गरेको छ । हाल भने अन्त’र्राष्ट्रिय परामर्शदाता र सम्ब’द्ध टिमको आगमन एवं ज’टिल पाटोका रूपमा रहेको सु’रुङ मार्गका लागि कम्पनीहरूको सटि’ङका लागि मूल्यां’कन कार्य भइरहेको सेनाले बताएको छ । यो खबर राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्