आइतबार , जेठ ३०, २०७८

गुञ्जियो पोखरामा ‘श्रीमान ग’म्भीर नेपाली’ राजसं’स्था व्युँ’ताउने भन्दै लगाइयो गण’तन्त्र वि’रोधी ना’रा…हेर्नुहोस् ।

मंग्सिर १०, २०७७ बुधबार 0

पोखरा : पश्चि’माञ्च’लवासी नेपाली जनताहरुको आ’योजना नाममा आज पोखरामा भएको कार्यक्रममा ग’णतन्त्रले देश नै बे’च्न लागेको भन्दै हजारौं युवाहरु “ राजा आउ दे’श बचाउ” को ना’रा लगाउँदै बाजा’गा’जासहित स’डकमा निस्किएका छन् ।

देशव्यापी’रूपमा राज’तन्त्र तथा हि’न्दू रा’ष्ट्रको पक्षमा र्या’ली तथा आ’मसभा हुँदै आईरहेको बेला बुधबार पोखरामा राज’तन्त्र तथा हि’न्दू रा’ष्ट्रको पक्षमा वि’शाल मोटर’साइकल र्या’ली निकालिएको हो । हाम्रो राजा हाम्रो देश प्रा’ण भन्दा प्यारो छ भन्ने पञ्चा’यत का’लीन ना’रा लगाउँदै को’रोनाको

महामा’रीकाबीच हजारौं युवाहरु स’डकमा उ’त्रिएका थिए ।
उक्त अवसरमा राजा ल्याऔं देश बचाऔं, ‘हाम्रो राजा हाम्रो देश प्रा’ण भन्दा प्यारो छ’, ‘अ’खण्ड नेपाल जि’न्दावाद’, गण’तन्त्र मु’र्दावाद’ लगायतका नारा लगाएका थिए । र्यालीमा सहभागी प्रत्येक स’वारी साधनमा नेपालको रा’ष्ट्रिय झ’ण्डा,

पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहको तस्वी’र टाँसिएका थिए । कास्कीका साथै गण्ड’की प्रदेशका विभिन्न जिल्लाका नाग’रिकहरु पश्चिमा’ञ्चलवासी नेपाली जनता नामक र्या’लीमा सहभागी हुन आएका थिए ।

प्रह’रीको क’डा सुर’क्षाको घे’राबाट पोखराको अम’रसिंह चौ’रबाट निस्किएको र्याली पृथ्वीचोक, मुस्ता’ङचोक, लेक’साइड, हल्लbनचोक, सभा’गृहचोक, न्यूरोड हुँदै

चिप्लेढुं’गास्थित मानवअधि’कारचोकमा पुगेर को’णसभामा परि’णत भएको थियो । र्या’लीमा सहभागी शिव सेना नेपालका केन्द्री’य अध्यक्ष अनिल बस्नेतले नेपालमा जसरी पनि राज’संस्था ब्युँ’त्या’एरै छाड्ने बताए ।

आफूहरुको यो अभि’यानमा देशभरका ना’गरिकले स्तवःस्फूर्त रुपमा साथ दिएकाले रा’जसंस्था पुन’र्वहाली भएरै छा’ड्ने विश्वास व्यक्त गरे । कार्य’क्रमको रोच’कताको लागि अघिल्लो रा’ष्ट्रिय गान “श्रीमान ग’म्भीर नेपाली” रातो र चन्द्र सू’र्य र फेरि आउ भन्दै गायक प्रय’त्न श्रेष्ठले प्रस्तु’ति दिएका थिए ।

प्रतिकृया दिनुहोस्