शुक्रबार , असार ४, २०७८

प्रधानमन्त्री ओली भन्नुहुन्छ : छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ…हेर्नुहोस् ।

मंग्सिर ११, २०७७ बिहिबार 8

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स’ङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहका’र्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिनुभएको छ ।

ते’स्रो सामाजिक सुरक्षा दि’वसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयो’जना गरेको कार्य’क्रमलाई सम्बो’धन गर्दै उहाँले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परि’पूर्ण अवधार’णालाई अगाडि बढाउन, व्यवस्थित ढ’ङ्गले सञ्चालन गर्न र त्यसलाई पू’र्णता दिन प्र’तिबद्ध रहेको बताउनुभयो ।

योग’दान गर्न सक्ने मात्र होइन, अल’पत्र, ग’रीबीको च’पेटामा परेका तथा प्राकृतिक हिसाबले वा आफन्त र अभिभावकका अ’भावमा अ’लपत्र परेका नागरिकको व्यवस्थापन गर्न संविधानमै विशेष व्यवस्था रहेको उल्लेख गर्दै उहाँले संविधानले नि’र्दिष्ट गरेअनुसार सामाजिक सुरक्षाको अवधा’रणालाई कार्यान्व’यनमा ल्याइएको जानकारी दिनुभयो ।

अर्को प्रस’ङ्गमा प्रधानमन्त्रीले अभिभावक गु’माएर स’डकमा पुग्नुपरेको ‘पीडा बालबालिकाले भोग्नु नपरोस् भनेर सरकारले अभिभा’वकविहीन बाल’बालिकालाई अभिभा’वकत्व प्रदान गर्दै आएको बताउँदै भन्नुभयो, “हिजो झैं आज न सडक बालबालिका छन्, न सहयोगापेक्षी मानव छन्, मानव समाजलाई सभ्य बनाउने बाटोमा सरकार अघि बढेको छ ।”

अनौप’चारिक क्षेत्रका श्र’मिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने गरी सरकार अघि बढेको पनि उहाँले बताउनुभयो । नेपाल दिगो विकास लक्ष्यको उपलब्धि हा’सिल गर्ने क्रममा रहेको जानकारी दिँदै उहाँले मुलुक छिट्टै अल्प’विकसित रा’ष्ट्रबाट वि’कासशील रा’ष्ट्रका रुपमा उक्लिने बताउनुभयो ।

“नेपाललाई विकासशील राष्ट्रका रुपमा उभ्याउन हामीले दि’गो विकास लक्ष्यका निर्धा’रित पक्षलाई कार्या’न्वयन गर्नु जरुरी छ । हामी गत वर्षदेखि नै १४ वटा मापद’ण्डमाथि आइसकेका छौँ”, प्रधानमन्त्रीले भन्नुभयो, “अरु मापद’ण्डमा पनि हामी अगाडि आउँदै छौँ । विकासका स’न्दर्भमा हामी अगाडि बढिरहेका छौँ ।”

दीगो विकास लक्ष्यको श्रमसम्बन्धी ल’क्ष्य हासिल गर्न प’र्याप्त ध्यान दिइएको उल्लेख गर्दै उहाँले नि’र्धारित लक्ष्य तथा उपलक्ष्य पूरा गर्ने गरी सामाजिक सुरक्षा कोषको प’रिचालन, वृ’द्धि र दा’यरा, सहभागीको सङ्ख्या’, कोष सब’लीकरण र विकास गर्ने योजना अगाडि बढाइएको बताउनुभयो ।

दीगो वि’काससम्बन्धी १७ मूल लक्ष्य १६९ उपलक्ष्य छन् । मूल लक्ष्यको ८ नं बूँदामा श्र’म, सामाजिक सुरक्षा, श्रम र श्र’मिकको हकस’म्बन्धी व्यवस्था उल्लेख गरिएको छ । तत्कालीन नेकपा (एमाले)को नौम’हिने सरकारको कार्यका’लमा वृ’द्ध भत्ता वितरण गरेर सामाजिक सुरक्षा अवधा|रणा शुरु गरिएको स्मरण गर्दै उहाँले हरेक नागरिक सचेत हुन र तिनले सामाजिक सुरक्षाका सन्द’र्भमा योग’दान गर्नुपर्ने भनेर योग’दानमा आधारित सामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधा’रणाको शुरु’आत गरिएको बताउनुभयो ।

सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुर’क्षामन्त्री रामेश्वर राय यादवले असङ्ग’ठित तथा स्वरोजगारमा संलग्न श्रमि’कलाई छिट्टै सामाजिक सुरक्षाको दाय’रामा समेटिने प्रति’बद्धता व्यक्त गर्नुभयो ।

उहाँले योगदा’नकर्ताले जम्मा गरेको रकम सुरक्षित लगा’नीमार्फत दिगो प्रतिफल दिने ढङ्ग’बाट कोषको लगानी कार्यविधि कार्यान्व’यनका क्रममा रहेको जानकारी दिनुभयो ।

उहाँले सामाजिक सुरक्षाका सम्बन्धमा अन्तररा’ष्ट्रिय अभ्यासको अनुसरण गरी सरकारका यो’जना, कार्यक्रम तथा प्रतिबद्धता पूरा गर्दै कोषको दीर्घका’लीन पूँ’जीलाई योग’दानकर्ताको हित हुने गरी पूर्वा’धार निर्माणका क्षेत्रमा परिचालन गर्न कोष के’न्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कोष सञ्चा’लक समितिका अध्यक्ष एवं श्रम मन्त्रालयका सचिव तोयम रायले सामाजिक सुरक्षा योजना का’र्यान्वयनका क्रममा आइपरेको समस्यालाई स’माधान गरिने बताउनुभयो ।

कोष सञ्चालक समिति अध्यक्ष एवं नेपाल ट्रे’ड युनि’यन कां’ग्रेसका अध्यक्ष पुष्कर आचार्यले सामाजिक सुरक्षाको दाय’रालाई फराकिलो बनाउँदै असङ्ग’ठित र स्वरोज’गार क्षेत्रका श्रमिकलाई पनि यो’जनामा तत्का’ल समेट्न माग गर्नुभयो ।

रोजगारी सुरक्षाका लागि सामाजिक सुरक्षा ऐनअनुसार सुरक्षा कार्यविधिले नसमेटेको बेरोजगार बीमा योजना तत्काल सुधार गर्न पनि उहाँले अनु’रोध गर्नुभयो ।

सामाजिक सुरक्षा कोषलाई आमश्र’मिकमाझ पु¥याउन सरोकार पक्ष थप जिम्मे’वार भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सुरक्षा कार्य’क्रमको सचेत’नाका लागि सरकार, रोजगार’दाता र ट्रे’ड युनि’यनले सचेत’नात्मक कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

कोष सञ्चालक सदस्य एवं होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले सामाजिक सुरक्षालाई सफल बनाउन निजी क्षेत्र अगाडि बढिरहेको बताउनुभयो । सामाजिक सुरक्षा योजनाले लगानीक’र्ता र कामदार, कर्म’चारीबीच सुमधुर सम्बन्धका लािग मलजल गरेको उल्लेख गर्दै उहाँले राज्यको नियमको पू’र्ण पालना गरी व्यवसाय सञ्चालन गर्नुपर्ने आफूहरुको धार’णा रहेको बताउनुभयो ।

कार्यक्रममा को’षका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षाको सि’द्धान्त, बीमाङ्कीय परा’मर्श तथा केही व्यावहारिक पक्षलाई ध्यानमा राखी कोषले आफ्नो योजना सञ्चालन कार्य’विधि परि’मार्जनमार्फत योग’दानक’र्ताबाट सुनिँदै आएको अधिकांश गु’नासोलाई सम्वो’धन गर्ने प्रयास गरिएको बताउनुभयो ।

बुधबारसम्म १२ हजार ९१५ रोजगा’रदाता र एक लाख ७९ हजार ७९१ यो’गदानक’र्ता कोषमा सूची’कृत छन् । हालसम्म रु तीन अर्ब १० करोड योगदान रकम सङ्क’लन भएको छ भने कोष’ले रु एक करोड ४७ लाख ५५ हजार ४५९ दा’बी भुक्ता’नी गरेको छ ।

प्रतिकृया दिनुहोस्