आइतबार , जेठ ३०, २०७८

सुरुमा नौ लाख नेपालीलाई को’रोना खो’प दिइने…हेर्नुहोस् ।

मंग्सिर ११, २०७७ बिहिबार 0

काठमाडौँ : नेपालमा को’रोना भा’इरस संक्र’मणवि’रुद्धको खो’प प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन ।

विश्व स्वास्थ्य सं’गठन (डब्लुएचओ) को अगु’वाइमा पहिलो चर’णमा ३ प्रतिशत जनसंख्यालाई खो’प उ’पलब्ध गराउने तयारी छ । लगत्तै दो’स्रो च’रणमा १७ थपेर २० प्रतिशत जनसंख्यामा खोप पु¥याउने योजना बनाइएको छ ।डब्लुएचओ, विश्वव्यापी भ्या’क्सिन सञ्जाल ‘गा’भी’,

महामा’रीवि’रुद्धको गठ’बन्धन ‘सेपी’ को सहकार्यमा उपलब्ध हुने यो सुविधाले नेपालसहित ९२ वटा नि’म्न तथा मध्यम आ’य भएका राष्ट्र ला’भान्वित हुने छन् । कोभ्याक्सले यो सुवि’धामा सहभागी रा’ष्ट्रलाई सन् २०२१ को अ’न्तिमसम्म २ अर्ब डोज खो’प ख’रिद गरी आपू’र्ति गर्ने तयारी गरेको छ । को’भ्याक्स सुविधाअन्त’र्गत हालसम्म तीनवटा खो’प निर्माता

कम्पनीसँग सम्झौ’ता भइसकेको छ भने अन्यसँग छिट्टै हुने तयारी रहेको जनाइएको छ । कोभ्या’क्स सुवि’धाअन्तर्गत सम्झौ’ता भइसकेकामा अक्स’फोर्ड विश्वविद्यालय र अ’स्ट्राजेनेका द्वा’रा नि’र्मित, सा’नोफी तथा जिएसकेद्वा’रा नि’र्मित र सेरम इ’न्स्टिच्युट अफ इन्डि’याद्वा’रा विकास भइरहेका खो’प छन् । को’भ्याक्सको खो’प डे’लिभरी अवधा’रणाअन्त’र्गत खो’प पाउने

सुरुको ३ प्रतिशत जनसं’ख्यामा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा संलग्न व्यक्तिलाई समावेश गरिएको छ । १७ प्रतिशतमा अ’त्यधिक जो’खिममा रहेका प्रौढ पनि पर्छन् । त्यसपछि क्रमशः अन्य उमेर समूहलाई खो’प उपलब्ध गराइने तयारी छ ।

को’भ्याक्सअन्त’र्गत सुविधा पाउने अधि’कांश देशमा स्वास्थ्यक’र्मीको संख्या ३ प्रतिशत रहे पनि नेपालमा स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति पुगनपुग १ प्रतिशत मात्र रहेकाले बाँकी २ प्रति’शतमा सामाजिक सेवा क्षेत्र ९सोसियल के’यर सेटि’ङ्स मा पर्ने समूह परि’भाषित गरी समावेश गर्नुपर्नेछ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्