शुक्रबार , असार ४, २०७८

एमसीसी तुरुन्त पारित गर : महासंंग अध्यक्ष भवानी राणा !

मंग्सिर ११, २०७७ बिहिबार 4

काठमाडौ : नेपाल उद्योग वाणिज्य महासंघले अमेरिकी सहयोग मिलि’लियम च्याले’न्च ‘ (एमसीसी) छिटो भन्दा छिटो कार्यान्व’यनमा ल्याउन सरकारसँग माग गरेको छ । बिहीबार महासंघको ५४ औं साधारणसभाको उ’द्घाटन सत्रमा बोल्दै

महासं’घकी अध्यक्ष भवानी राणाले यस्तो माग गरेकी हुन् ।
मुलुकको आर्थिक तथा व्यवहारिक रुपा’न्तरणका लागि उद्योग, कल कारखाना तथा पू्र्वा’धार क्षेत्रको विकास अप’रिहार्य रहेको बताउँदै अध्यक्ष राणाले सो लगानी बिना असम्भव भएकाले विदेशी लगानी समेत भि¥त्र्याएर सरकार र निजी क्षेत्र अघि बढ्नु पर्ने बताइन् ।

हामीसँग विकास नि’र्माणका प्र’याप्त स’म्भावनाहरु छन् । काम गर्ने सशक्त युवा जमातको पनि ठूलो शक्ति छ । केबल हामीसँग कमी भएको भनेको लगानी मात्र हो । यसका लागि स्वदेशी लगानीको साथसाथै अब हामी विदेशी लगानी भि’त्र्उन समेत अग्र’सर हुनुपर्छ ।

अध्यक्ष राणाले भनिन्, ‘एमसीसी जस्ता दा’तृ निकायको सहयोग अहिलेको हाम्रो आवश्यकता हो । एमसीसीमा देखिएको राजनीतिक विवा’द तत्काल स’माधान गरी छिटो भन्दा छिटो लगानी भि¥त्र्याउन हामी निजी क्षेत्र सरकारसँग आ’ग्रह गर्छौँ ।’

साथै अध्यक्ष राणाले लगानीसँगै मुलुकको विकास नि’र्माणका कामहरुमा ढि’ला सु’स्ति तथा अ’बरोधका कारण आयो’जनाको लागत बढ्ने र मुलुकलाई आर्थिक भा’र पर्ने हुँदा यो समस्या समा’धानमा सरकार लाग्नु पर्ने बताइन् ।

विकास नि”र्माणका आयोज’नाहरु तोकिएकै समय र लागतमा सम्पन्न गर्न फास्ट’ट्याकमा जानुपर्नेमा समेत उनले जोड दिइन् ।हाल ६० अर्ब रुपैयाँ बराबरको अमेरिकी आ’र्थिक सहयोग एमसीसी राजनीतिक वि’वादकै कारण पा’रित हुन सकेको छैन ।

निश्चय पनि एमसिसि यस्तो परि’योजना हो जहाबाट अरबौ रुपैया स्वदेश भित्रिन्छ तर बिना स्वार्थ कसैले त्यतिकै यत्रो पैसो दा’न स्व’रुप पक्कै पनि दिदैन ? तसर्थ यो बाट हुन सक्ने हानि लाइ मध्यन’जर गर्दै बेलाबेला यशको बि’रोध नभएको भने पक्कै हैन ।

एकातिर नेकपा बिघ’टन तिर लम्कि’रहेको अनि अर्को’तिरबाट आमसिसिको दवाबमा कतै सरकार अझै बढि रुमलिने त हैन ? उहाको अभिब्य’क्तिले पक्कै पनि एउटा बिकास अ’र्थ एवम संभावना भने निश्चित बोकेको छ ।

प्रतिकृया दिनुहोस्