आइतबार , जेठ ३०, २०७८

कलाकार सृजनाले आफ्नो जन्मदिनमा खर्च कटाएर सियोनालाई गरिन् सहयोग…उहाँलाई उच्च सम्मान ।

मंग्सिर १२, २०७७ शुक्रबार 0

काठमाडौ : कलाकार तथा युट्यूवर सृजना निङ्लेकुले स्पा’इनल मस्कु’लर ए’ट्रोफी नामक रोग’सँग ल’डिरहेकी नाबालिका सियोना श्रेष्ठलाई आर्थिक सहयोग गरेकी छिन् ।

बेलायतमा बसेर कलाकारितासँगै भ्ल’गिङ र ढाका व्यवसाय गरिरहेकी सृजनाले आफ्नी छोरी राशी लिम्बुको ८ औं जन्मदिन तथा युट्यूव च्यानलले ७५ हजार स’ब्स्क्राइबर्स पूरा गरेको अवसर पारेर सियोनाको उपचा’रका लागि ७५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

स्पा’इनल मस्कु’लर एट्रो’फी नामक रो’गसँग लडि”रहेकी सियोनाको उप’चारका लागि करिव २५ करोड रुपैयाँ लाग्ने उपचारमा संलग्न चिकि’त्सकहरुले बताएका छन् ।

आफू पनि एक आमा भएकाले सियोनालाई आफ्नै छोरी ठानेर सहयोग गरेको सृजनाको बताइन् । डेढ वर्षकी सियोनाको हाल अमेरिकामा उपचा’र भइरहेको छ ।

३ वर्षदेखि युकेमा स्थायी बसोबास गरिरहेकी सृजना नेपालमा समेत सामाजिक कार्य एवं मोड्लि’ङमा सक्रि’य थिइन् । सृजना पछिल्लो समय बेलायतमै निर्मित केही म्युजिक भिडियो र सर्ट फिल्ममा अभिनय गर्न व्यस्त छिन् । सृजनाले सियोनाको उप’चारका लागि जसले जति सकिन्छ सहयोग गर्न अपिल समेत गरेकी छिन् ।

यस रो’गको उप’चार २ वर्षभित्र गरिसक्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । छोरीको उप’चारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्का’ल जोहो गर्न सम्भव नभएको उनीहरुको गु’नासो छ ।

हालसम्म ३ करोड रुपैयाँ जम्मा भइसकेको पनि उनीहरुले जान’कारी गराएका छन् । सहयोगका लागि सियोना श्रेष्ठको आफ्नै खाता नम्बर ‘सियोना श्रेष्ठ, २०६५००००००३१५२४, बैंक अफ काठमाण्डु लिमिटेड, प’रासी ब्रा’ञ्चमा सहयोग गर्न अ’पील गरिएको छ ।

प्रतिकृया दिनुहोस्