आइतबार , जेठ ३०, २०७८

मन्त्री पद्माकुमारी अर्याल भन्नुहुन्छ : अब भूमिमा दोहोरो स्वा’मित्व रहँदैन…हेर्नुहोस् ।

मंग्सिर १२, २०७७ शुक्रबार 0

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखि ज’टिल सम’स्याका रुपमा रहेको भू’मिमा रहेको द्वै’ध स्वा’मित्व राज्यले सदाका लागि अन्त्य गर्नुपर्ने बताएकी छिन्। भूमि सम्बन्धी समस्या समा’धान आयोगको पहिलो पूब’र्ण बैठकलाई आज (बिहीबार)

काठमाडौंमा सम्बो’धन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
मन्त्री अर्यालले लामो समयदेखि रहँदै आएको भू’मिमा रहेको द्वै’ध स्वा’मित्व अ’न्त्य गरिने बताइन्। उनले सहमति भए आधा–आधा बराबरी बाँड’फाँड हुने र सहमति हुन नसकेमा राज्यले गरिदिने समेत बताइन्। ‘यदि सहमतिमा हुन नक’सेमा राज्यले गरिदिन्छ भन्ने ढं’गले अलिकति द’ह्रो गरी कानुन बनाएर सिधै राज्यले हस्त’क्षेप गरेर भएपनि द्वै’ध स्वा’मित्वको अ’न्त्य गर्छाै ।

मन्त्री अर्यालले भनिन्, ‘नत्र सहमति भन्यो, तल मिलेर आउ भन्यो कुरा मिल्दै मिल्दैन। यसले समस्या सधै रहिरहने भयो। यो कुरालाई अ’न्त्य गर्नका निम्ति राज्यले हस्त’क्षेप गर्छ। पहिलो लटमा मिलेर सम’झदारीपूर्वक आउनका निम्ति भन्ने। मिलेन भने राज्यले हस्त’क्षेप गरेर भए पनि यो सम’स्याको समा’धान गरिदिन्छ। त्यो खालको कानुन बनाएर हामी अगाडि बढेका छौं।’

भू’मिहिन सुकुम्बा’सीलाई भू’मिको मा’लिक बनाउने सरकारको अभि’यान भएको भन्दै मन्त्री अर्यालले कानुन निर्मा’णदेखि आजको संघ’र्षसम्म आइपुग्दा ठूलो उपलब्धी हासिल गर्न नसकिने बताइन्। अझ धेरै उपल’ब्धी हासिल गर्न बाँकी रहेको उनको भनाइ थियो। मन्त्री अर्यालले जतिखेर जनताको हातमा रातो पु’र्जा दिन सकिन्छ, त्यतिखेर मात्र आयोगको कामले सफलता प्रा’प्त गर्ने बताइन्।

उनले भनिन्, ‘जति’खेर तपाईले जनताको हातमा पुर्जा दिनुहुन्छ, त्यतिखेर जनताले तपाईको काम देख्छ । जनताले अनुभूत गर्ने, जनताले मह’सुस गर्ने, जनताले राहत महसुस गर्ने र हाम्रो कामले सा’र्थकता प्राप्त गर्ने भनेको जतिबेला यो आयोगले जनताको हातमा रातो पु’र्जा थमाउँछ, त्यो बेला मात्रै यो हाम्रो अभि’यानले सार्थकता प्राप्त गर्छ।’

त्यो ठाउँमा पुग्नका निम्ति थुप्रै प्रति’कूलता, जटि’लटा, सं’घर्षहरु झेल्नुपर्ने मन्त्री अर्यालले बताइन्। सरकारले महत्व’पूर्ण र जटिल खालको जिम्मे’वारी दिएको भन्दै उनले त्यो विश्वास कायम गर्न आयोगका पदाधिका’रीहरुलाई आग्रह गरिन्। उनले भनिन्, ‘यो काम भइहाल्छ नि भन्ने ढं’गले हुँदैन।

निकै जटिल खालको कामको जिम्मे’वारी तपाईहरुलाई सरकारले दिएको छ। तपाईहरुलाई विश्वास गरेर दिएको जिम्मे’वारी हो। यो गहन जिम्मेवा’रीलाई तपाईहरुलाई कसरी पूरा गर्नुहुन्छ। त्यो तपाईहरुको हातमा छ।

जमिनलाई उपयोग गरेर उत्पादन बढाउनका निम्ति भू’मि बैंकको अव’धारणा ल्याइएको बताउँदै उनले मानव र प्राकृ’तिक स्रो’तको मिश्र’णबाट नै विकास सम्भव रहेको बताइन्। भूउप’योग ऐनलाई ठिक ढं’गले का’र्यान्वयन गर्न सकेमा मात्र नेपालमा भू\मिमा समा’जवादन लागू गरेको हो भन्ने कुरा सावित हुने समेत उनले बताइन्। -लोकपाटी

प्रतिकृया दिनुहोस्