शुक्रबार , असार ४, २०७८

सकियो धरहराको १९ औं तलाको ढ’लान…हेर्नुहोस् ।

मंग्सिर १२, २०७७ शुक्रबार 6

काठमाडौं : २०७२ वैशाख १२ गतेको भुइँ’चालोले भ’त्काएको धरहराको १९ औं तल्लाको ढ’लान स’म्पन्न भएको छ । को’भिड–१९ को महामा’रीका बीच पनि धमाधम पुन’र्निर्माण भइरहेको हो ।

अब तीन तल्लाको मात्र ढलान हुन बाँकी रहेको छ ।धरहरा निर्माण जिआइइटिसी–रमन जेभीले बनाईरहेको हो । गजुर’सहितको नयाँ धरहरा २२ तले हुनेछ । यसको उचाइ करिब ७७ मिटर हुनेछ । भुइँ’चालोले भ’त्काएको धरहरा ९ तले थियो ।

नयाँ धरह’रा पुरानोभन्दा शहि’दगेटतिर १० मिटर अगाडि बनिरहेको छ । नयाँ धरहराको स्वरूप क्ष’तिग्रस्त धरहराको जस्तै भएपनि मो’टाइ भने पहिलेको भन्दा बढी छ ।

पुरानो धरहराको भ’ग्नावशेषलाई भने सोही स्थानमा सो’केसमा स’जाएर राखिनेछ । ४२ रोपनीमा फै’लने धरहरा नजिकै स’ङ्ग्रहालयसँगै मनोरम बगैंचासमेत निर्माण गरिने छ । धरहरा निर्माणसँगै यसको छेउमा अ’त्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बनिरहेको छ ।

प्रतिकृया दिनुहोस्