आइतबार , जेठ ३०, २०७८

दक्षिण एशियामै नमूना प्रविधिबाट १ अर्ब ६६ करोडमा बन्न लागेकाे केबलकार परियोजनामा दुई बैंककाे साथ…हेर्नुहोस् ।

मंग्सिर १२, २०७७ शुक्रबार 0

दमौली : तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियो’जनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन् । दक्षिण एशियामै नमूना प्रविधिमा नि’र्माण हुन लागेको केबलकार परियोजनाका लागि नेपाल एसबिआई बैंक र एनएमबी बैंकले क’र्जा लगानी गर्ने भएका हुन् ।

बन्दीपुर केबुलकार एण्ड टुरि’ज्म लिमिटेड र बैंकबीच क’र्जा लगानी गर्ने सम्बन्धमा हस्ता’क्षर भएको छ । बैंकिङ पा’र्टनरका रुपमा एसबिआइ र एनएमबीसहितले एकार्कासँग सहवि’त्तीयकरण गरेका छन् । नेपाल एसबिआई बैंकका कमर्सि’यल शाखा काठमाडौँका चिफ म्या’नेजर विनोद ढुङ्गेल र एनएमबी बैंक प्रो’जेक्ट फाइनान्स हेड विशाल थापाले सहमतिपत्रमा हस्ता’क्षर गरेका छन् ।

बन्दीपुर केबलकार एण्ड टुरि’ज्मको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेकामा स्वपूँ’जी र क’र्जा अनुपात ३९-६१ छ । आगामी असोज मसा’न्तभित्र पहिलो चर’णको कम’र्सियल अप्रे’शन गर्ने गरी जम्मा रु ७० करोड व्यव’स्थापन गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जान’कारी दिए । सोअ’न्तर्गत केबलकार, रे’ष्ट्रो जोन र मनोरञ्ज’नस्थल व्यावसायिक रुपमा खुला हुनेछन् । कर्जा विभाज’नअनुरुप ७२.८५ प्रतिशत एसबिआई र २७.१४ प्रतिशत एनएमबी बैंकले प्र’वाह गर्नेछन् ।

त्यस्तै दो’स्रो च’रणको होटेलसहितको पूर्वा’धार सञ्चा’लन ल्याउने गरी निर्माण गर्न एसबिआई र एनएमबी बैंकको सहवित्ती’यकरणमा थप रु ३५ करोडको क’र्जाको सुनि’श्चितता गरिएको छ जसमा एनएमबीको ३१.४३ प्रतिशत लगानी रहनेछ । साथै सो पूँ’जी व्यवस्थापनका लागि आर’केडी रियल स्टेट एण्ड कन्स्ट्र’क्सन लिमि’टेड र टु’रिज्म इन्भे’ष्टमेन्ट फ’ण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबलकार ए’ण्ड टु’र्स लिमिटेडको २५ प्रतिशत र बन्दीपुर गाउँपा’लिकालगायत स्थानीय लगानीक’र्ताको १४ प्रतिशत शेयर रहने शर्माले जान’कारी दिए ।

आर्थिक व्यवस्थापनका विषयमा कम्पनी प्रष्ट र योजनाब’द्धसहित अगाडि बढेको शर्माले बताए । यसले आगामी दश वर्षभित्र बन्दी’पुर पर्य’टन अवधारणा देश’व्यापी रुपमा स्थापित हुने र दश हजारमाथिको रोजगारीको सुनिश्चितता गर्नेछ । एसबिआई बैंकका तर्फबाट उक्त लक्ष्य पूरा गर्न बन्दीपुर परि’योजनासँग जोडिएका स्थानीयवासी शेयरधनीलाई थप व्यावसायिक रुपमा प्रव’द्र्धन गर्न तीन प्रतिशत ब्याजदर निर्धारण गरी रु २० करोड बराबरको सहु’लियतपूर्ण क’र्जा

सुविधा उपलब्ध गराउने घो’षणा गरिएको छ । सो क’र्जाका लागि बन्दीपुर केबलकारले यसअघि नै बैंकसँग प्रस्ता’व र जमानीको सुनिश्चितता गर्ने सहमति जनाएको थियो । अध्यक्ष शर्माका अनुसार ग्रा’मीण अर्थ’तन्त्रको सम्ब’द्र्धन नगरेसम्म देशको अर्थत’न्त्र दीर्घ’कालीन नहुने भएकाले समुदायसँग मिलेर काम गर्ने योजना बनाइएको छ ।

बन्दीपुर केबलकार परि’योजना द’क्षिण एशियामा नै फरक उद्देश्यसहित निर्माण भइरहेको छ । केबलकार सीधै चारतारे होटेलमा प्रवेश गर्नेछ । त्यहाँबाट सूर्योदय, सिस महल, वाक्स म्युजि’यम, वेध’शाला, भू’तब’ङ्गला देख्न सकिन्छ । त्यहाँ एक हजार क्षम’ताको सम्मेलन केन्द्र, रेष्ट्रो जोन, स्वीमिङ पुल र ६६ कोठा रहनेछ ।

कम्पनीले प’रियोजना थप आ’कर्षक बनाउन संसारकै अग्लो बञ्जी’जम्प, अग्लो मेका’निकल स्वी’ङ र म्युजि’कल वाटर शोसमेत बनाउने तयारी गरेको छ । परियोजनाले दशांैँ हजार पर्यटक बन्दी’पुरमा भि¥त्र्याउने रणनी’तिक योजना बुनेको कम्पनीको जिकिर छ । निकट महिनामा नै बटम स्टेशनमा सुविधासम्पन्न रे’ष्ट्रो जोनको क’मर्सियल अप्रेशन गरी पर्यटक को’र्टका रुपमा वा’र्म अप बि’जनेश गर्ने घोष’णासमेत कम्पनीले गरेको छ जहाँ पाँच सय सवारी साधन एकै पटक पा’र्किङ गर्न सकिने सुविधा रहनेछ ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढु’ङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकमा माथिल्लो स्टे’शन निर्माण भइरहेको छ । माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा चारतारे होटल पनि निर्माण हुनेछ । चारतारे होटल निर्माणको जिम्मा काठमाडौंस्थित चन्द्र निर्माण सेवाले पाएको छ ।

ठूल्ढुङ्गा’श्वाराबाट बरालथो’कसम्म जोडिने केवलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो जि’किर गरिएको विमलनगरस्थित सि’द्धगुफा र प्राकृतिक दृश्या’वलोकनका लागि उपयुक्त बन्दीपुर घु’म्न आउने प’र्यटकका लागि केबलकार आक’र्षणको के’न्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गा’श्वाराबाट शुरू हुने केबुलकार सि’द्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।

प्रतिकृया दिनुहोस्