आइतबार , जेठ ३०, २०७८

बधाई ! उदयपुर बेल्टारमा प्र’हरी जवान भए कार्तिक महिनाको सर्वो’त्कृष्ट प्रहरी घो’षित…हेर्नुहोस् ।

मंग्सिर १२, २०७७ शुक्रबार 0

उदयपुर : बेल्टार, चौदण्डि’गढी नगरपालिकाको ईलाका प्र’हरी पकार्यालय बेल्टा’रमा कार्यरत प्रहरी ज’वान विवेक तामाङ कार्तिक महिनाको सर्वो’त्कृष्ट प्र’हरी (BEST POLICE OF THE MONTH) घो’षित भएका छन् ।

नेपाल प्रह’रीको विभा’गिय मु’ल्य-मान्यता, आदेश-निर्दे’शनको पालना गरी व्यवसायिक, लग’नशील र कर्त’व्यनिष्ठ त’वरले कर्तव्यप’थमा तल्लीन रही उच्च म’नोवल र साहसका साथ आफ्नो क’र्तब्य नि’र्वाह गरी अ’पराध अनु’सन्धानको क्षे’त्रमा विशेष यो’गदान पु¥र्याउने साथै विभिन्न ज’घ’न्य अ’परा’धका फ’रार

प्रति’वादी तथा अवै’ध ला’गुऔष’ध, चो’री, तस्क’रीमा संलग्न मानिसहरुलाई प’क्राउ तथा कानूनी का’रवाहीको दा’यरामा ल्याउन महत्व’पूर्ण भुमिका नि’र्वाह गरी आम नागरि’कहरुमा सुरक्षाको अनुभू’ति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशं’सनिय कार्य गरेको भन्दै प्र’हरी चौ’की सं’क्रान्ति तेह्र’थुम

दरव’न्दी भई हाल इलाका प्र’हरी कार्यालय बेलटार उदयपुरमा कार्यरत प्र’हरी जवान बिबेक तामाङलाई उत्कृ’ष्ट कार्य सम्पा’दनको उच्च मुल्या’ङकन गर्दै २०७७ साल कार्तिक “महिनाको सर्वोत्कृ’ष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घो’षणा गरिएको १ नम्बर प्रदेश प्र’हरी कार्यालय बिराटनगरले जनाएको छ।

प्र’हरी कर्म’चारीहरुको मनो’वल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ’कन गर्दै १ नम्बर प्रदेश प्रह\री कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रह’री कर्म’चारीहरु मध्येबाट प्रत्येक महिना सर्वो’त्कृष्ट प्रहरी छनौ’ट गर्दै आइरहेको छ ।

सर्वोत्कृ’ष्ट हुने प्रहरी कर्म’चारीलाई पुरस्कृ’त गरी उ’त्कृष्ट कार्यको बिवरण सहितको फ्ले’क्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्र’हरी कार्यालय बिराटनगरमा निर्मा’ण गरिएको स्त’म्भ तथा १ नम्बर प्रदेश अन्त’र्गत रहेका इलाका प्र’हरी कार्यालय ‘क’ स्तरसम्मका प्र’हरी कार्या’लयहरुमा १ महिना सम्म राखिदै आईएको छ १ नम्बर प्रदेश प्र’हरी कार्यालय बिराटनगरले जनाएको छ।-

प्रतिकृया दिनुहोस्