आइतबार , जेठ ३०, २०७८

डा. बाबुराम भट्टराई भन्नुहुन्छ : पूर्वराजा र राजावा’दीहरूले अरु जे सुकै दावी गर तर आफूलाई रा’ष्ट्रवादी नभन…हेर्नुहोस् ।

मंग्सिर १२, २०७७ शुक्रबार 0

काठमाडाैं : पूर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरु राष्ट्र’वादी नभएको बताउनुभएकाे छ ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा भएको राजावा’दीहरुको प्रदर्श’नप्रति इं’गित गदै उहाँले पूर्वराजा र राजा’वादीहरुले अरू जेसुकै दावी गरे पनि आफूलाई ‘राष्ट्र’वादी’ भनेर भन्न नहुने बताउनुभएकाे छ । उहाँले राजवा’दीहरुले देशभित्र र बाहिर ध’र्मको राजनीति गरिरहेको र त्यो कुरा नेपाली जनताले बुझेको समेत बताउनुभएकाे छ ।

उहाँले राज’वादीहरुले देश बाहिर भइरहेको धर्म’को राजनीतिसँग राजा’वादीहरुको सा’लनाल जोडिएको कुरालाई नेपाली जनताले बुझेको भन्दै भ्रममा नपार्न चेता\वनी पनि दिनुभएकाे छ ।

“पूर्व राजा र राजावा’दीहरूले अरू जेसुकै दा’वी गरे पनि आफुलाई’राष्ट्र’वादी’चैं नभनून्!उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्,” डा. भट्टराईले ट्वी’टरमा लेख्नुभएकाे छ, ” नेपालमा गण’तन्त्रको जग हल्लिदा आउने अस्थी’रताले देशको भविष्य के हुन्छ सोचून् !”

गण’तन्त्र, सं’घीयता, धर्मनि’रपेक्षता, समावेसी लो’कतन्त्र आधुनिक नेपालरू’पी खा’टका ४ खुट्टा भएको डा. भट्टराईले बताउनुभएको छ । यी मध्ये कुनै एक खुट्टा भाचि’च्दा पुरै खाट ल’ड्ने उहाँले बताउनुभयो ।

‘गण’तन्त्र, संघी’यता, धर्म निरपे’क्षता, समावेशी लो’कतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा हुन्। यीमध्ये कुनै एक खु’ट्टा भॉचिँ’दा पूरै खा’ट ल’ड्छ। यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्म’वादी, संघी’यता वि’रोधीहरूले बेलैमा बुझून्। च’कचके बॉ’दरको कथामा झैं आफ्नै अण्ड’कोष नफोरून् !’, उहाँले लेख्नुभएकाे छ ।

प्रतिकृया दिनुहोस्