आइतबार , जेठ ३०, २०७८

वृद्ध भत्तामा पनि राजनीति – नगरपालिका घे’राउ गर्न पुगे ज्येष्ठ नागरिक…हेर्नुहोस ।

मंग्सिर १२, २०७७ शुक्रबार 0

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा यहाँका ज्येष्ठ नागरिकले घे’राउ गरेका छन्। दसैंअघि नै दिनुपर्ने सामाजिक सुरक्षा’भत्ता तिहार र छठ पर्व सकिँदा पनि नपाएको भन्दै उनीहरुले बुधबार नगरपालिका कार्यालय घे’राउ गरेका हुन्।

अ’ग्रज समाज नेपालको पह’लमा ज्येष्ठ नागरिकले नगरपालिका कार्यालय घे’रेका हुन्। उनीहरुले छिटोभन्दा छिटो आफूहरुलाई सामाजिक सुरक्षा’भत्ता उपलब्ध गराउन माग गरेका छन्। नपाले सामाजिक सु’रक्षाभत्ता उप’लब्ध नगराएसम्म संघर्षका कार्यक्रम जारी रहने समाजका अध्यक्ष महा’प्रसाद पराजुलीले चे’तावनी दिए।

उनले बिहीबार पनि नग’रपालिका घेरा’उ जारी रहने सुनाए।बिहीबारको लागि ज्येष्ठ नागरिकले टा’उकोमा का’त्रो बाँधेर एकोहोरो शं’ख फु’क्ने का’र्यक्रम तय गरि’एको उनको भनाइ छ। देशभरका नगर’पालिका र गाउँपा’लिकाले द’सैंअगावै सामाजिक सुरक्षाभत्ता वितरण गरे पनि मध्य’पुर थिमि नपाले अहिलेसम्म भ’त्ता वि’तरण गर्न सकेको छैन।

नपाले आफ्नो क्षेत्रका ज्येष्ठ नागरिक, एकल महिला तथा अ’पांगता भएकाहरुलाई चालू आर्थि’क वर्षको साउनदेखिको सामाजिक सुरक्षाभ’त्ता वि’तरण गरेको छैन।

नपाका मेयर मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्ध’वप्रसाद रिजालबीचको वि’वादले गर्दा ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरु सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका हुन्।नपाले चा’लू आ’र्थिक वर्षको चौमासिक भत्ता’वापत करिब ३ करोड रुपैयाँ वितरण गर्न बाँकी छ।

ज्येष्ठ नागरिकहरुले न’गरपालिका घेराउ गर्नुअघि नगर प्रमुखलगायतलाई भेटेर छिटोभन्दा छिटो भत्ता उपलब्ध गराउन ध्याना’कर्षण गरेको थियो। ध्याना’कर्षणसँगै गएको शनिबार संघर्षका कार्यक्रम तय गर्न ज्येष्ठ नागरिकहरुको भेला आयो’जना गरिएको थियो।

उक्त भेला भएकै बेला मे’यर श्रेष्ठले प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठमार्फत गएको सोमबारसम्म भाखा मागेका थिए। मेयर श्रेष्ठले सोमबारभित्र नपाका नयाँ प्रमुख प्रशा’सकीय अधि’कृत आउने र त्यसलत्तगै सामाजिक सुरक्षा’भत्ता वितरण थाल्ने वचन दिएका थिए।

मेयरले २ दिनको भाखा मा’गेकोमा ज्येष्ठ ना’गरिकहरुले एकदिन थपेर मंगलबारसम्म समय दिएको समाजका अध्यक्ष पराजुलीले जान’कारी दिए। भेलाले मंगलबारसम्म नपामा नयाँ प्रमुख प्रशासकीय अधि’कृत नआए बुधबारदेखि चरणब’द्ध

आन्दो’लन गर्न निर्णय गरेको र सोही आधारमा बुधबार नपा घे’राउ गरिएको उनले बताए। उनले ज्येष्ठ नागरिकहरुको संविधा’नप्रदत्त अधिकार हनन गर्ने अधिकार जनप्रतिनिधि र कर्मचारीहरुलाई नभएको भन्दै आवश्यक परे दे’शव्यापी आन्दो’लन गर्ने चे’तावनी दिए।- यो खबर अन्नपूर्ण पोष्टमा छ ।

प्रतिकृया दिनुहोस्