आइतबार , जेठ ३०, २०७८

कल्पनासँग अनिताले दोहोरी गाउँदा बिनोद भक्कानिदै रोए, कल्पनाको आँखामा आँसु…हेर्नुहोस् ।(भिडियो सहित)

मंग्सिर १२, २०७७ शुक्रबार 0

काठमाडौ : महान श्रीमान भनेर सबैले चिन्ने बिनोद खड्काले आफ्नी बिरामी श्रीमती’को जन्मदिन हस्पिट’लमै मनाइ’दिएका छन । भलादमी देखिने पुरुष’हरू पनि घरमा श्रीमती र छोरा’छोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरी’लाई दुःख दिने, कु’टपि’ट गर्ने, यात’ना दिने

गरेका घट’ना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् ।
यद्यपि बाहिर आएका घट’ना एकाध मात्रै हुन् । दो’ब्बर, तेब्बर घट’ना भित्रभित्रै लुका’इन्छन् । इज्जत’को ड’रले बाहिर ल्याइदैनन् । तर गुल्मी धुरकोट, पिपल’धार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमा’न् हुनुको महत्व र क’र्तव्य दुवै कुरा प्रमा’णित गर्दैछन् ।

वि’वाहको म’ण्डपमा अग्नी’लाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनु’सार निर्दे’शित छन् । उन’लाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।

विनोद भन्छन्, “दुःख पर्दा त हो नि हेर्ने । राम्रो हुदाँ त किन हेर्नु पर्यो र ?” उनको यो भनाइ नेपा’ली भनाइ संग पनि मेल खान्छ, – ‘श्रीमान्को गरिबी’मा श्रीम’ती चिनिन्छे, श्रीमती बिरा’मी पर्दा श्रीमान् चिनिन्छ ।’ विनोद’लाई सायद यो भन्दा धेरै अब चिन्नु पर्दैन । उनी असल मात्रै होइन, धर्मी श्रीमान् पनि हुन् ।

भिडियो हेर्नुहोस ।

यो पनि
टिक–टकस्टार उषा उप्रेतीसँग चर्चित गीतकार तथा संगीतकार दीपक शर्माको रोमान्स ।

काठमाडौं, १२ मंसिर । ‘कुरा काट्ने मान्छेले काटुन्’ गीतका गायक सुवास पुरीले नयाँ गीत ‘तिम्रो बोली’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

दीपक शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतको अडियो गायक पुरीले अमेरिकामा नै रेकर्ड गरेका हुन् । बैंशालु उमेरमा युवा युवतीले जानेर वा नजानेर देखादेख र हेराहेरमा नै गहिरो प्रेममा डुबेको आशय भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा चर्चित संगीतकार तथा गीतकार दीपक शर्मा र टिक–टकस्टार उषा उप्रेतीको कलात्मक अभिनय रहेको छ । ‘देखावटी माया भन्दा मनभित्रको माया प्यारो हुन्छ’ भन्ने भावलाई निर्देशक युवराज वाइवाले कलात्मक तरिकाले भिडियोमा देखाउन खोजेका छन् ।

गायक पुरीका ‘जाउ न माया भागेर’, ‘हिमाल हल्लाउन सक्छु’लगायतका गीतहरु चर्चित छन् । गायक पुरीले उक्त भिडियो आफ्नै युट्यूव च्यानल म्यूजिक जक्सनबाट बजारमा ल्याएका हुन् ।

प्रतिकृया दिनुहोस्