शुक्रबार , असार ४, २०७८

विश्वका एकसय प्रभा’वशाली महिलाको सूचिमा परेकी सपनाको यो प्रश्नले ऋषि धमला अक्क न बक्क…हेर्नुहोस् ।(भिडियो सहित)

मंग्सिर १२, २०७७ शुक्रबार 10

काठमाडौ : सपना रोका मगरको च’र्चा अहिले विश्वभर छ । बे’वारिसे श’वहरुको ब्यबस्थापन गर्दै आएकी सपनालाई बिबिसीले विश्वका एकसय प्रभा’वशाली महिलाको सू’चिमा राखेपछि अहिले उनी च’र्चाको शिखरमा छिन् ।

उनलाई यतिबेला विभिन्न सञ्चा’रमाध्यमहरुमा अन्त’वार्ता दिन भ्याई नभ्याई भएको छ । बिबिसीले छ’नौट गर्दा सपना गाउँम थिईन् । आफुलाई बिबिसीले विश्वका एकसय प्रभा’वशाली महिलाको सू’चिमा राखेको खबर सपनाले गाउँमै छँदा थाहा पाएकी हुन् ।

सो कुरा थाहा पाउने बित्तिकै सपनाले नेटको व्यवस्था गर्दै लाईभमा आएर सबैलाई धन्यबाद दिएकी थिईन् । कति सो’शल मिडिया त उनीसंग अन्त’रवार्ता लिनको लागी उनको गाउँमै पुगेका पनि थिए ।

कतिले भने सपनाको लाईभ भिडियोलाई आधार मानेर समाचार बनाएका थिए ।र पछिल्लो अन्त’रवार्ता उनले पत्रकार ऋषि धमलालाई दिइन् । उक्त अन्तर’वार्तामा सपनाको मन जति

आँ’ट र सा’हासले भरिएको छ त्यो भन्दापनि कयौं गुना बुल’न्दित आवाजको प्रस्तु’ति रहेको देख्न सकिन्छ । हाम्रो देशमा कहींकतै पनि बे’वारिसे ला’सहरु छैनन् भनेर ग’लत प्र’चार गर्ने प्रधानमन्त्रीलाई अब तपाईले के प्रश्न गर्नुहुन्छ भनेपछि पत्रकार धमला अ’क्क न ब’क्क भएका छन् ।

हेर्नुहोस् भिडियो ।

प्रतिकृया दिनुहोस्