शुक्रबार , असार ४, २०७८

मन्त्री भट्टराई भन्नुहुन्छ : नेपालको छबी अन्तराष्ट्रिय रुपमा उज्यालो बन्दै गएको छ…हेर्नुहोस् ।

मंग्सिर १३, २०७७ शनिबार 6

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको छबी अन्त’राष्ट्रिय रुपमा उज्यालो बन्दै गएको बताएका छन् ।७

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’मा नेपालको नागरिक उड्ड’यन क्षेत्रको सुरक्षाको स्थिति बिगतमाभन्दा सुधार भएको उनको भनाइ छ ।

मन्त्री भट्टराईले ट्वी’टरमार्फत यसमा मेहनत गर्ने नेपाल नागरिक उ’ड्डयन प्राधिकरणको ने’त्रीत्व, कर्मचारी, विभिन्न वायुसेवा कम्पनीका कर्मचारीहरु र समस्त यात्रुलाई धन्यवाद तथा बधाई दिए ।

उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको उपयोग तथा जनशक्तिको क्षमता अभि’वृद्धिलगायतका कारणले नेपालको हवाई दु’र्घटनादर घटेको छ । यसबाट हुने मृ’त्युदर पनि घटेको छ ।

पछिल्लो १० वर्षको अवधिमा नेपालको हवाई उड्डय’न सुरक्षा’स्तर दरमा प्रगति हुनुले पनि यसको पुष्टि गर्छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०१९ को एभिएसन सेफ्टी रिपोर्टमा नेपालको हवा’ई क्षेत्रमा जहाजतर्फ एक दु’र्घटना र तीनको मृ’त्यु भएको छ ।

मन्त्री भट्टराईले पनि नेपालको हवाई क्षेत्र ग्लोबल सदस्य भएकाले देशभित्रको दा’यित्व र अन्तर्राष्ट्रिय नियम र बाध्यतासँगै परिपालना गर्नुपर्ने भएको अवस्थामा पनि पछिल्लो समय हवाई उड्ड’यनको क्षेत्रमा उल्लेख्य प्रगति भएको र दु’र्घटना द’र पनि घटेको बताएका थिए ।-रातोपाटी

प्रतिकृया दिनुहोस्